मुख्य समाचार

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८० असार ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले असार ५ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरू... थप हेर्नुहोस्

News-Image

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान, व्यवसायी भन्छन्- नियमित होस्

  • २०८० असार ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ रु २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग उद्घाटन ... थप हेर्नुहोस्

News-Image

कुरूप टुँडिखेल

  • २०८० असार ६, बुधबार
  • पत्रपत्रिका

आठ वर्षअघिको भूकम्पबाट ध्वस्त भएको सम्पदाहरूको भग्नावशेषको पहाड हटाउने विषयमा कसैको चासो परेको छैन । पुरातात्विक महत्वका सम्पदा धरहरा, विश्व सम्पदासूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रका ध्वस्त भएका सम्पदाको स्क्राइब राखिएको टुँडिखेल कुरूप देखिएको छ ... थप हेर्नुहोस्

News-Image

पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

  • २०८० असार ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो । विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार... थप हेर्नुहोस्

News-Image

आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

  • २०८० असार ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार... थप हेर्नुहोस्

News-Image

जिप दुर्घटनमा परी मन्त्री सिंहको निधन

  • २०८० असार ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिप दुर्घटनमा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । मंगलबार बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परेका  मन्त्री सिंहको निधन भएको हो । प्रदेश मन्त्री सिंह सवार सुपप्र १००१ ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलको छातीमा पेस मेकर राखियो

  • २०८० असार ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उनलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेस मेकर राखिएको हो । त्रिभुवन विश्वविद्यालय चिकित्सक शास्त्र अध्ययन संस्थान मन... थप हेर्नुहोस्

News-Image

नेताकै आशंकाको घेरामा समाजवादी मोर्चा

  • २०८० असार ५, मंगलवार
  • पत्रपत्रिका

चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने, ‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस् ।’ घोषणासभामा नेता खनालले मोर्चालाई अ... थप हेर्नुहोस्

News-Image

अन्तरजातीय विवाहको पीडा :  न विवाह दर्ता, न जन्मदर्ता

  • २०८० असार ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बाँके, बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । सुर्खेत, छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्र... थप हेर्नुहोस्

News-Image

यस्तो छ समाजवादी मोर्चाको समझदारी पत्र (पूर्णपाठसहित)

  • २०८० असार ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

विभिन्न चार राजनीतिक दलले समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन् । सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गर्दै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्ट... थप हेर्नुहोस्