मुख्य समाचार

News-Image

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको शपथ

  • २०८० असार १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वाेच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (शुक्रबार) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश कार्कीलाई पद तथा गोपनीयताकोशपथ गराएका हुन्  । शपथ समा... थप हेर्नुहोस्

News-Image

किन सोध्यो बालेनलाई नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण?

  • २०८० असार १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहलाई सातदिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका प्रमुख सा... थप हेर्नुहोस्

News-Image

मेलम्ची बाढीको दुई वर्ष पूरा, प्रभावित अझै अस्थायी टहरामै बस्न बाध्य

  • २०८० असार १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटकपटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौं घर र खेतीयोग्य जमिन बगर बने भने हजारौं नागरिक विस्थापित ... थप हेर्नुहोस्

News-Image

सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

  • २०८० असार १, शुक्रबार
  • पत्रपत्रिका

मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार । सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन् । जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै अझै बढी जिम्मेवार पनि हुनुपर्छ। तर, बिहीबार राष्ट्रिय सर्तकर्ता केन्... थप हेर्नुहोस्

News-Image

कसरी धान्ला नेपालमा गाँजा खेती ?

  • २०८० जेष्ठ ३२, बिहीबार
  • पत्रपत्रिका

अन्तर्राष्ट्रिय जगत्मा ग्रिन गोल्ड अर्थात 'हरियो सुन'का नामले चर्चित गाँजाको खेतीका लागि सम्भाव्यता खोज्ने विषय आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको छ । तर यसका लागि राष्ट्रिय कानुन संशोधन गरेर मात्र पुग्दैन, अन्तर्राष्ट्रिय अभिसन्धिलाई ... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री श्रेष्ठले ‘चेन अफ कमान्ड’ भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन भनेपछि… 

  • २०८० जेष्ठ ३२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डभन्दा बाहिर गएर चल्न नसक्ने बताएका छन्  । उनले भने, 'चेन अफ कमान्डलाई कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन सक्दैन । अहिले चेन अफ कमान्डलाई सुस्पष्टरुपमा सुदृढ तुल्याइएको छ ।' ... थप हेर्नुहोस्

News-Image

ककनी गाउँपालिका–२ का वडाध्यक्ष तिलकबहादुर लामाको निधन

  • २०८० जेष्ठ ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडौँतर्फ ल्याउदै गर्दा ४४ वर्षीय लामाको आज बिहान निधन भएको हो । उनको दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि ‘डायल... थप हेर्नुहोस्

News-Image

असार १ देखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने

  • २०८० जेष्ठ ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

जिप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले मंगलबार पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो ... थप हेर्नुहोस्

News-Image

पशुपतिका सदस्य सचिव थापाले जलहरीमा सुन नपुगे मलाई मृत्युदण्ड दिनुस् भनेपछि… 

  • २०८० जेष्ठ ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरीमा१० केजी नै सुन रहेको दाबी गरेका छन् । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्यसचिव मिलनकुमार थापाले यस्तो बताएका ह... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले दियो बाल सेनासम्बन्धी मुद्दामा प्रचण्ड, बाबुराम लगायतको नाममा यस्तो आदेश 

  • २०८० जेष्ठ ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता डा बाबुराम लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । मंगलबार प्रचण्ड र भट्टराई लगायतको नाममा सर्वोच्चले यस्तो आदेश दिएको हो  । न्यायाधीश सपना प... थप हेर्नुहोस्