मुख्य समाचार

News-Image

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा दिइएका अधिकार कार्यान्वयन भएमा प्रदेशका धेरै समस्या समाधान प्रदेशबाटै गर्न सकिने उल्लेख गर्दै मधेसको समग्र विकासमा नै आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ । जनकपुरमा न... थप हेर्नुहोस्

News-Image

बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

अल्पविकसित मुलुक समूहका अध्यक्ष तथा संयुक्त राष्ट्रङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बहुपक्षीय सहकार्यलाई अघि बढाउन तथा विकासका दृष्टिले सबैभन्दा पछाडि परेका देशहरूका लागि विकास उपलब्धि सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घ अपरिहार्य ... थप हेर्नुहोस्

News-Image

रवि लामिछाने अस्वस्थ भएपछि भोलिको लागि सर्यो रास्वपाको सचिवालय बैठक

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ । सभापति रवि लामिछानेको अ... थप हेर्नुहोस्

News-Image

निर्वाचन समीक्षा गर्दै एमाले, समानुपातिक सांसदको नाम टुङ्गो लगाइने

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन आज नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ः०० बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालय... थप हेर्नुहोस्

News-Image

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ । अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो । ... थप हेर्नुहोस्

News-Image

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ... थप हेर्नुहोस्

News-Image

रास्वपा वरिष्ठ नेता बालेनद्वारा अध्यक्ष ओलीप्रति समवेदना

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अध्यक्ष ओलीप्रति समवेदन दिनुभएको छ । झापा–५ बाट निर्वाचित नेता शाहले शुक्रबार सामाजिक स... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाइएको छ । गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडाबाट त्रिशूल... थप हेर्नुहोस्

News-Image

समावेशी सिद्धान्तलाई व्यवहारमा आत्मसात् गर्न आग्रह

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल मतदाता अधिकार मञ्चले अब गठन हुने सरकारले संविधानमा व्यवस्था भएअनुुसार समावेशी र समानुपातिकको पाटोलाई व्यावहारिक रूपमैै कार्यान्वयनका लागि पहल गर्न सुझाव दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त परिणामले नेपाली समाजको विविधता र समावेशी ... थप हेर्नुहोस्

News-Image

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन प्रवेशआज्ञा (अनअराइवल भिसा) उपलब्ध नगराउने भएको छ । सरकारी र कूटनीतिक राहदानीवाहक बाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएमात्र नेपाल प्रवेश गर्न मिल्ने भएको हो । यससँ... थप हेर्नुहोस्