मुख्य समाचार

News-Image

साहको उम्मेदवारी खारेज विवादमा आइतबार सुनुवाइ हुने

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा धनुषा क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबार सुनुवाइ तय भएकामा न्यायाधीश शारङ्गा... थप हेर्नुहोस्

News-Image

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्लेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक ... थप हेर्नुहोस्

News-Image

उम्मेदवारको खर्चमा पारदर्शिता देखिएन : संयुक्त पर्यवेक्षण प्रतिवेदन

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको खर्चमा पारदर्शीता नदेखिएको संयुक्त प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनले जनाएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)को संयुक्त प्रारम्भिक निर्वाचन पर्य... थप हेर्नुहोस्

News-Image

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका २१ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइको छ । विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना... थप हेर्नुहोस्

News-Image

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा उपचारका क्रममा आज बिहान निधन ... थप हेर्नुहोस्

News-Image

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जलि दिनुभएको छ । सभापति लामिछानेले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जलि दिँदै अध्यक्ष ओलीका पिता ओलीको निधन... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति थापाले आज सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री ओलीका पुजनीय पिता मोहनप्रसाद ओलीक... थप हेर्नुहोस्

News-Image

देशभक्त र इमान्दार युवा जनशक्ति राजनीतिमा आउनुपर्छ : अध्यक्ष बिजुक्छेँ

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले देशभक्त र इमान्दार युवा जनशक्ति राजनीतिमा आउनुपर्ने बताउनुभएको छ । बिहीबार भक्तपुरको च्यामासिंस्थित बागीश्वरी माध्यमिक विद्यालयको ६७औँ, बागीश्वरी कलेजको १८औँ र बागीश्वरी कलेज अफ म्यानेज... थप हेर्नुहोस्

News-Image

पश्चिम एसिया सङ्कट : नेपाल वायुसेवा निगमको उद्धार उडान आज पनि

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपाल... थप हेर्नुहोस्

News-Image

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय हिसाबले प्रशंसनीय भए पनि त्यस निर्वाचनको अनुभवबाट केही महत्त्वपूर्ण विषयमा भने नीतिगत सुधारको आवश्यकता औँल्याइएको छ । निर्वाचन प्रक्रिया र प्रणाली सुधारका क्षेत्रमा काम गर्दै ... थप हेर्नुहोस्