मुख्य समाचार

News-Image

ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम

  • २०८१ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

ललितपुर महानगरपालिका र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम भएको छ । रसियाको उलान उदे सहरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्धसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक बस्दै, यस्त्ता छन् आजको सम्भावित कार्यसूची

  • २०८१ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आज अपराह्न ११ः०० बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्नहुने भएको छ । संसद् सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसू... थप हेर्नुहोस्

News-Image

राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक छ : सञ्चारमन्त्री गुरुङ

  • २०८१ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताउनुभएको छ । काठमाडौँमा हुलाक सेवा विभागले मंगलार आयोजना गरेको हुलाक टि... थप हेर्नुहोस्

News-Image

‘नेपालमा राजा फर्कने कुनै सम्भावना छैन, त्यो सपना नदेखे हुन्छ’

  • २०८१ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताउनुभएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको नवौं स्थापना दिवसको मंगलबार उद्घाटन गर्दै उहाँले नेपाल मजदुर किसान पार्टी राजाको पक्षमा कहि... थप हेर्नुहोस्

News-Image

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

  • २०८१ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको छ । फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा पेरिसमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्र... थप हेर्नुहोस्

News-Image

प्रचण्डले राजावादीलाई लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस् भनेपछि…

  • २०८१ फाल्गुन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या सम्बोधन गर्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मिटरब्याज पीडितले न्याय नपाएका र... थप हेर्नुहोस्

News-Image

नारायणमान बिजुक्छेंले राजतन्त्र फर्कने सम्भावना छैन भनेपछि…

  • २०८१ फाल्गुन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कुनै पनि हालतमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताउनुभएको छ । वासु मावि कालीघाट व्यासी भक्तपुरको सोमबार आजोजित ६३औँ वार्षिकोत्सव पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रममा उहाँले राजतन्त्र फर... थप हेर्नुहोस्

News-Image

बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले

  • २०८१ फाल्गुन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले डा रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा वाग्ले कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

  • २०८१ फाल्गुन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दैछ । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नुहुने छ । यसैगरी बैठकमा सञ्चा... थप हेर्नुहोस्

News-Image

काठमाडौँका यी ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा

  • २०८१ फाल्गुन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौँले अबको दुई महिनासम्म यहाँको तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला वा जम... थप हेर्नुहोस्