
राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ । सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ । तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै समस्यामा परेका छन् । राष्ट्रिय... थप हेर्नुहोस्
नेपाल प्रहरीले नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरलाई गोली प्रहार गर्नाका कारण दुर्घटना भएको बताइएको छ । उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न प्रहरी सहायक हबल्दार प्रकाश पुनमगरलाई शनिबार बिहान प्रहरील... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ । सो पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यस... थप हेर्नुहोस्
प्रधानमन्त्री र सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको हो । छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाच... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको आमामाथि गोली प्रहार भएको छ । बालुवाटारस्थित निजी घरमा बस्दी आएकी पुनकी ७४ वर्षीय आमा तीर्थमाली पुन मगरमाथि गए राति १० बजेतिर गोली प्रहार भएको हो । प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका ह... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ । सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन समय निर्धारण गरिएको उपमहासचिव गङ... थप हेर्नुहोस्
आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइएको छ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान... थप हेर्नुहोस्
गृह मन्त्रालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १३ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि... थप हेर्नुहोस्
अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठको पार्टी र सांसद पद खारेज भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले उनकोपार्टी र सांसद पद खारेज गर्ने निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछ... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले शनिबारदेखि शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा करिब १२ टन फोहोर थुप्रिएको छ । देशको राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा फोहोर थुप्रिँदा गृह मन्त... थप हेर्नुहोस्
