मुख्य समाचार

News-Image

चितवन-२ मा न्यौपाने र तनहुँ-१ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

  • २०७९ चैत्र १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको हो । बैठकले चितवन-२ मा रामप्रसाद न्यौपाने र तनहुँ-१ मा सर्वेन्द्र खनाललाई उठाउने निर... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेल अस्पताल भर्ना, के भएको हो उनलाई ?

  • २०७९ चैत्र १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । पेटमा समस्या भएपछि उनी शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए । 'राष्ट्रपति पौडेल पेटमा समस्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु भनेपछि…

  • २०७९ चैत्र १८, शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन् । आज(शनिबार) बिहान मिटरब्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उनले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँ... थप हेर्नुहोस्

News-Image

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

  • २०७९ चैत्र १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र ... थप हेर्नुहोस्

News-Image

पदवहाली गर्दै यसो भने नवनियुक्त मन्त्री भण्डारीले

  • २०७९ चैत्र १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उनले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, म... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् पुनर्गठन, को-को भए मन्त्री ? (सूचीसहित)

  • २०७९ चैत्र १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आज (शुक्रबार ) प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ चैत्र १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज (शुक्रबार) बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा मन्त्रिपरिषद्को विस्तार र नयाँ मन्त... थप हेर्नुहोस्

News-Image

आज मन्त्रिपरिषद् विस्तार हुँदै, शपथ ३ बजे

  • २०७९ चैत्र १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तारुढ दलको बैठकले मन्त्रिपरिषद् विस्तार आज (शुक्रबार) गर्ने निर्णय गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि बिहीब... थप हेर्नुहोस्

News-Image

तनहुँ-१ मा भट्टराई र चितवन-२ मा श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

  • २०७९ चैत्र १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सा... थप हेर्नुहोस्

News-Image

सत्ता साझेदार दलको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ चैत्र १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति ... थप हेर्नुहोस्