मुख्य समाचार

News-Image

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…

  • २०८१ चैत्र १३, बुधबार
  • |  जमुना वर्षा शर्मा

अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिनुभएको थियो, उतिनै उहाँका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए । सराङकोटको डाँडामा उभिँदा, उहाँका गह्रौँ मनका भावनाहरू बाँदलसरि मडारिएका थ... थप हेर्नुहोस्

News-Image

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री

  • २०८१ चैत्र १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा बुधबार काठमाडौँमा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानम... थप हेर्नुहोस्

News-Image

प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

  • २०८१ चैत्र १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बुधबारको बैठक स्थगन भएको छ । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिनुभयो । यसअघि ... थप हेर्नुहोस्

News-Image

कुलमानलाई बर्खास्त गरिएकोबारे प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनुपर्छ : अध्यक्ष प्रचण्ड 

  • २०८१ चैत्र १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाफ दिनुपर्ने बता... थप हेर्नुहोस्

News-Image

सभामुखद्वारा अवरुद्ध संसद् बैठक सञ्चालन गर्न छलफल

  • २०८१ चैत्र १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न राजनीतिक दलका सचेतकहरुसँग छलफल गर्नुभएको छ । नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पाँच दलका नेताहरुसँग छलफल गर्नुभएको सभ... थप हेर्नुहोस्

News-Image

श्रीलङ्काका राष्ट्रपतिसमक्ष राजदूत नेपालीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

  • २०८१ चैत्र १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत ... थप हेर्नुहोस्

News-Image

सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

  • २०८१ चैत्र १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिका... थप हेर्नुहोस्

News-Image

भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

  • २०८१ चैत्र १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हज... थप हेर्नुहोस्

News-Image

हिमाल आरोहण अनुमति सुरु

  • २०८१ चैत्र १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् । हालसम्म नेपालसहित २४ देशका आरो... थप हेर्नुहोस्

News-Image

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्वारा शपथग्रहण

  • २०८१ चैत्र १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शपथग्रहण लिनुभएको छ । उहाँलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शपथग्रहण गराउनुभएको हो । शाक्य नेपाल सरकार, मन्त्र... थप हेर्नुहोस्