
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा भारी मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पराजित गर्दै रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा विजयी भएका हुन् । लामिछानेले ४९ हजार २६१ मत प्... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।प्रचण्ड दोब्बर मतान्तरले विजयी भएका हुन् । अध्यक्ष दाहालले २६ हजार १०३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी र... थप हेर्नुहोस्
झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार २७५ मतले पछि पार्दै शर्मा विजयी भएका हुन् । शर्माले ३९ हजार ६२४ ... थप हेर्नुहोस्
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजित गर्दै सिके राउत सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका एकबहादुर रानालाई पराजित गर्दै पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१३ मत प्राप्त गर्दा उनक... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । पुनले ४१ हजार ७१४ मत प्राप्त गर्दा उनका प्रतिद्व... थप हेर्नुहोस्
कञ्चनपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका नरबहादुर धामीलाई पराजित गर्दै साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । साउदले २८ हजार १००मत प्राप्त गर्दा उ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । रेखाले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । रेखाले २६ हजार ८७७ मत ल्याउदा उनका प्रतिद्वन्दी एमालेका प... थप हेर्नुहोस्
कास्की– २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई पराजित गर्दै एमालेकी विद्या भट्टराई विजयी भएकी हुन् । भट्टराईले १६ हजार ९ सय ९८ मतसहित प्राप्त गर्दा उनका निकटतम प्रत... थप हेर्नुहोस्
भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन् । नेकपा एमालेका महेश बस्नेतलाईपराजित गर्दै दुर्लभ थापा विजयी भएका हुन् । थापा २४ हजार २३९ मतसहित विजयी हुँदा बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका छन् । थापाले बस्नेतल... थप हेर्नुहोस्
