मुख्य समाचार

News-Image

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

  • २०८१ फाल्गुन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री ... थप हेर्नुहोस्

News-Image

अध्यादेश कसैले विरोध गर्दैमा रोकिँदैनन् : महासचिव पोखरेल

  • २०८१ फाल्गुन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा नरोकिने बताउनुभएको छ । एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको न... थप हेर्नुहोस्

News-Image

त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुङ्गा : अध्यक्ष प्रचण्ड

  • २०८१ फाल्गुन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा भएको बताउनुभएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज... थप हेर्नुहोस्

News-Image

संविधान संशोधनको अगुवाइ पनि कांग्रेसले नै गर्नुपर्छ : सांसद कृष्णप्रसाद पौडेल

  • २०८१ फाल्गुन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सकिएको छैन । त्यसका लागि समयसीमा तोकेर ऐन कानुन तर्जुमा गर्ने तथा प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेतर्फ हामी क्रियाशील हुनुपर्छ । मुलुकको आर्थिक अवस्थामा केही सुस्तता आएको छ । यसबाट ना... थप हेर्नुहोस्

News-Image

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

  • २०८१ फाल्गुन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गर्नुभयो । अबुधाबीस्थित नेपाली राजदूतावास... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीद्वारा स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

  • २०८१ फाल्गुन २, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीसँग कृषिमन्त्री अधिकारीको बैठक : रासायनिक मल अभाव हुन नदिइने

  • २०८१ फाल्गुन १, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयले सम्पादन गरिरहेका विभिन्न कामका प्रगति एवं समस्याका बारेमा जानकारी गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको बैठकमा मन्त्री ... थप हेर्नुहोस्

News-Image

बालेनले आफ्नो व्यवहार नसुधारे लोसपा आन्दोलनमा उत्रिन वाध्य हुन्छ : महन्थ ठाकुर

  • २०८१ फाल्गुन १, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कुनै पनि स्थानीय तहद्वारा निर्मित ऐन, कानुन, नियमावली वा मापदण्ड संविधानभन्दा माथि हुन नसक्ने बताउनुभएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष ठाकुरले कुनै पनि स... थप हेर्नुहोस्

News-Image

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न

  • २०८१ फाल्गुन १, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौँमा वितरण गरिने ... थप हेर्नुहोस्

News-Image

संविधान र जनाधिकार रक्षामा लागिरहने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

  • २०८१ फाल्गुन १, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताउनुभएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ ... थप हेर्नुहोस्