मुख्य समाचार

News-Image

राष्ट्रिय सभाको अध्यक्षमा कसको सम्भावना कति ?

  • २०८० माघ २६, शुक्रबार
  • पत्रपत्रिका

राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलका बिचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्... थप हेर्नुहोस्

News-Image

सुनको अवैध पैठारीबारे जाँचबुझ आयोगले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग लियो बयान

  • २०८० माघ २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बिहीबार बयान लिएको छ । ‘ब्रेक सु’मा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइ... थप हेर्नुहोस्

News-Image

माधव नेपालले प्रचण्डजी नै प्रधानमन्त्री रहनुपर्छ भनेपछि… 

  • २०८० माघ २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ जी नै प्रधानमन्त्री रहनुपर्ने बताएका छन् । संसद् बैठकपछि अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पूर्वसहमतिअ... थप हेर्नुहोस्

News-Image

६० किलो सुन तस्करी प्रकरण : अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

  • २०८० माघ २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अन्तर्राष्ट्रिय प्रहरी सङगठन ‘इन्टरपोल’ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । केही महिना पहिले हङकङबाट काठमाडौँ ल्याई बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इ... थप हेर्नुहोस्

News-Image

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली

  • २०८० माघ २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ । उनले भने 'सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इ... थप हेर्नुहोस्

News-Image

भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश

  • २०८० माघ २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले मंगलबार अ... थप हेर्नुहोस्

News-Image

पूर्वमन्त्री बुढाथोकीको निधन

  • २०८० माघ २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । झापा, अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए । कांग्रेस झापाका सचिव कृष्ण हुमा... थप हेर्नुहोस्

News-Image

शून्य र विशेष समयमा उठाइएका विषय कार्यान्वयन भएनन् : सांसद तामाङ

  • २०८० माघ २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट मैले आफ्नो निर्वाचन क्षेत्रका समस्या, देशका जल्दाबल्दा विषयमा पटकपटक आवाज उठाएको छु र यस्ता विषयमा सरकारले कार... थप हेर्नुहोस्

News-Image

धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाएपछि बालेन भए आक्रोशित, फेसबुकमा लेखे यस्तो स्टाटस

  • २०८० माघ २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि आक्रोशित भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै धराहरामा बनेको निःशुल्क पार्किङ प्रयोग गरिरहेको काठमाडौं महानगपालिकालाई सो काम बन्द ... थप हेर्नुहोस्

News-Image

पूर्वसांसद इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना

  • २०८० माघ २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्वसांसद एवं व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र रु एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामा... थप हेर्नुहोस्