मुख्य समाचार

News-Image

सत्तामा हुँदा ठीक र प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच हाबी छ : सांसद चौधरी

  • २०८० फाल्गुन २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

‘माननीय’ भएको करिब डेढ वर्ष हुन लाग्यो। केही पक्कै गर्लान् भनी जनताले जिताएर पठाएका थिए। यस अवधिमा सत्ताको तानातान र लुँछाचुँडीमै अल्झिनु परेको छ। यसबीचमा उल्लेख गर्नलायक केही नै काम भएनन्। एक वर्षमा जम्माजम्मी दुईवटा मात्र विधेयक पारित भए। सत्ताक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने

  • २०८० फाल्गुन २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आइतबार पत्र पठाएको छ । प्रधानमन्त्रीबाट विश्... थप हेर्नुहोस्

News-Image

उपप्रधानमन्त्री उपेन्द्र यादव र मन्त्री सुडीद्वारा पद तथा गोपनीयताको सपथ 

  • २०८० फाल्गुन २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आइतबार पद तथा गोपनीयताको सपथ गराएका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

  • २०८० फाल्गुन २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महा... थप हेर्नुहोस्

News-Image

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला

  • २०८० फाल्गुन २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गर्नुभएको ह... थप हेर्नुहोस्

News-Image

स्याउखेतीका लागि विप्लव जुम्ला पुगेपछि…  

  • २०८० फाल्गुन २६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

जुम्ला, हिम गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक स्याउखेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पुगेका छन्  । महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुआत गर्ने सो पार्टीका केन्द्र... थप हेर्नुहोस्

News-Image

देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन : रामबहादुर थापा

  • २०८० फाल्गुन २६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन भएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार... थप हेर्नुहोस्

News-Image

आज महाशिवरात्रि, देशभरका शिवालयमा पूजा आराधना गरी मनाइँदै

  • २०८० फाल्गुन २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आर... थप हेर्नुहोस्

News-Image

ऊर्जा मन्त्रालयमा नेता बस्नेतको पुनरागमन : बिदाइ र स्वागत एकैदिन

  • २०८० फाल्गुन २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बुधबार अपराह्न १ः१५ बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभाकक्ष भरिभराउ थियो । राजनीतिक समीकरणमा आएको बदलावसँगै ऊर्जा मन्त्रालय कुन पार्टीले लिने भन्ने निश्चित भएको थिएन । मन्त्रिपरिषद् विस्तार हुने सूचना सार्वजनिक भए पनि यसअघि मन्त्री बनेका शक्... थप हेर्नुहोस्

News-Image

रवि लामिछाने दोस्रोपटक गृह प्रशासन सम्हाल्दै, पदबहाली गर्दै गरे यस्तो निर्णय

  • २०८० फाल्गुन २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सञ्चारकर्मीका रुपमा परिचय बनाएर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पु... थप हेर्नुहोस्