मुख्य समाचार

News-Image

ललिता निवास प्रकरण : दुई पूर्वकर्मचारी पक्राउ

  • २०८० असार २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी ... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीसहित उच्च तहका व्यक्ति बयानमा तानिँदै

  • २०८० असार २६, मंगलवार
  • पत्रपत्रिका

बालुवाटारस्थित लालता निवास जग्गा प्रकरणमा प्रहरीले सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेर तत्कालीन समयमा निर्णय प्रक्रियामा सहभागी उच्च ओहोदाका राजनीतिज्ञहरूलाई पनि बयानमा बोलाउने आधार तय गरिरहेको छ । पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुर... थप हेर्नुहोस्

News-Image

बहालवाला सचिव पक्राउपछि कर्मचारीमा तरंग

  • २०८० असार २६, मंगलवार
  • पत्रपत्रिका

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै सरकारका बहालवाला सचिवलाई पक्राउ गरेपछि कर्मचारी क्षेत्रमा तरंग सिर्जना भएको छ । ललितानिवासको जग्गा व्यक्ति र गुठीको नाममा बनाउनुअघि ट... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरण : सीआईबीले गर्यो यस्तो आग्रह

  • २०८० असार २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले सोमबार एक विज्ञप्ति जारी गरी ललिता निवासको एक... थप हेर्नुहोस्

News-Image

साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध

  • २०८० असार २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको छ । ... थप हेर्नुहोस्

News-Image

सामान्य मतभेद हुनेवित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

  • २०८० असार २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उनले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध ग... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणमा सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै

  • २०८० असार २५, सोमबार
  • पत्रपत्रिका

बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा अनियमितता प्रकरणमा मुछिएका धमाधम पक्राउ पर्न थालेका छन् । आइतबार मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तीन जनालाई पक्राउ गरेसँगै सो प्रकरणमा पक्राउ हुनेको संख्या १२ पुगेको छ । आइतबार प... थप हेर्नुहोस्

News-Image

झोला बोकेर घरघर छिर्‍यो सिंहदरबार

  • २०८० असार २५, सोमबार
  • पत्रपत्रिका

जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता । यसै सन्दर्भमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ल्याएका दुई वटा झोला अहिले गाउँलेका लागि अमूल्य उपहार बनेका छन... थप हेर्नुहोस्

News-Image

बालेन साहले ‘म आजबाट अपराधी, तारिखमा छु’ भनेपछि…     

  • २०८० असार २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफू अपराधी रहेको भन्दै तारिखमा रहेको बताएका छन् । उनले आइतबरबाट अपराधी रहेको भन्दै तारिखमा रहेको सामाजिक सञ्जालमा बताएका हुन् । आइतबार सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त भएपछि मेयर सा... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

  • २०८० असार २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल रहेका सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । घिमिरेमाथि सरकारी... थप हेर्नुहोस्