विज्ञान/प्रविधि

News-Image

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

  • २०८३ भाद्र २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएको छ । नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असार मसान्तसम्ममा मात्र रु चार अर्ब २० करोड २४ लाख ५२ हजार नाफा... थप हेर्नुहोस्

News-Image

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

  • २०८३ श्रावण ३०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको हो... थप हेर्नुहोस्

News-Image

स्पेनमा शताब्दीपछिको सूर्यग्रहण

  • २०८३ श्रावण २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

एक शताब्दीभन्दा लामो समयपछि स्पेनमा देखिएको खग्रास सूर्यग्रहण हेर्न बुधबार सहरदेखि ग्रामीण क्षेत्रसम्म लाखौँ मानिस भेला भए । सूर्य, चन्द्रमा र पृथ्वी एकै सीधा रेखामा परेपछि केही समयका लागि दिनमै अँध्यारो छाएको अद्भुत दृश्य हेर्न स्पेनसँगै पोर्चुगल, आ... थप हेर्नुहोस्

News-Image

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने

  • २०८३ श्रावण २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण गर्दै एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्यका साथ नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्यान्ड सुधार योजना (नेपाल्स रोड टु ५जी)’ को मस्यौदा सार्वजनिक गरेको छ । नेप... थप हेर्नुहोस्

News-Image

मोरङमा पहिलोपटक ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुँदै

  • २०८३ श्रावण २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित नवीनतम् ‘स्मार्ट’ सुरक्षा प्रणालीका बारेमा जानकारी दिने ध्येयले ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुने भएको छ । सुरक्षा प्रविधिका क्षेत्रमा विश्वकै अग्रणी चिनियाँ कम्पनी ‘ब्राण्ड’ हिक भिजनले यही साउन... थप हेर्नुहोस्

News-Image

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

  • २०८३ श्रावण १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण । आँखैअगाडि एकपछि अर्को गर्दै सररर उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानको नमूना देखेर विद्यार्थीहरू एकाएक चकित परे । नहोस् पनि किन, किताबका पानामा मात्र सीमित हुने विज्ञान र प्रवि... थप हेर्नुहोस्

News-Image

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

  • २०८३ श्रावण ८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ । सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथ... थप हेर्नुहोस्

News-Image

मानवताका लागि कृत्रिम बुद्धिमत्ता विषयमा विश्वस्तरीय एआई नैतिकता विशेषज्ञको सम्बोधन

  • २०८३ श्रावण ७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालले हालै राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (AI) नीति लागू गर्नुका साथै राष्ट्रिय एआई केन्द्र स्थापना गरी डिजिटल रूपान्तरणतर्फ महत्वपूर्ण कदम चालेको सन्दर्भमा, वर्ल्ड फोरम फर एथिक्स इन बिजनेस (WFEB) ले आज काठमाडौंस्थित द सोल्टी होटलमा “AI for Humanity... थप हेर्नुहोस्

News-Image

सूचना प्रविधि मेला आगामी मङ्सिरमा

  • २०८३ श्रावण ७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

‘डिजिटल’ रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले सूचना प्रविधिसम्बन्धी मेलाको आयोजना हुने भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेसले आयोजना गर्ने उक्त मेलाको नाम ‘... थप हेर्नुहोस्

News-Image

टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

  • २०८३ श्रावण ५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पुर्याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेँसी, रसुवाको टिमुरे तथा बाराको भगवानपु... थप हेर्नुहोस्