विज्ञान/प्रविधि

News-Image

सामाजिक सञ्जाल नियमन गृहकार्यमा सरकार

  • २०८० श्रावण १६, मंगलवार
  • पत्रपत्रिका

नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय आन्तरिक छलफलमा जुटेको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले चालु आर्थ... थप हेर्नुहोस्

News-Image

टिकटकलाई छिटो नयाँ नियम बनाउन ईयूको आग्रह 

  • २०८० श्रावण ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

डिजिटल बजारको रेखदेख गरिरहेका युरोपेली आयुक्तले बुधबार भिडियो सेयर गर्नका लागि प्रसिद्ध चिनियाँ सञ्जाल टिकटकलाई यूरोपेली संघ (ईयू)को नयाँ मापदण्ड अपनाउने कामलाई तीव्रता दिन आग्रह गरेका छन् । पारदर्शिता, तथ्याङ्क गोपनीयता, बाल संरक्षण, भ्रामक सूचना... थप हेर्नुहोस्

News-Image

नेपाल टेलिकमले ल्यायो ‘समर अफर’, यस्ता छन् सुविधा

  • २०८० असार ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल टेलिकमले शुक्रबार देखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुचि र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफर उपलब्ध गराइएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजलाई थप आकर्षक बनाइ... थप हेर्नुहोस्

News-Image

पाँच दिनमा ट्विटर प्रतिद्वन्द्वी थ्रेड्सका दश करोड प्रयोगकर्ता

  • २०८० असार २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ । डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको कीर्तिमान थ्रेड्सले भङ्ग गरेको ... थप हेर्नुहोस्

News-Image

किन घटाइयो ट्वीटरमा प्रयोगकर्ताले पढ्न सक्ने पोस्टको सङ्ख्या ?

  • २०८० असार १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्याङ्कको प्रयोगमा कमी ल्याउनको लागि प्रति दिन बढीमा १० हजार ट्वीटहरू पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले शनिबार घोषणा गरेका छन् । पछिल्लो प्रावधानअनुसार ट्वीटरले प्रमाणि... थप हेर्नुहोस्

News-Image

स्मार्ट फोनको लतले निम्त्याउँदै मानसिक समस्या

  • २०८० जेष्ठ १७, बुधबार
  • पत्रपत्रिका

तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छरु तपाईंका बच्चा दैनिक स्मार्ट फोनमै व्यस्त भइरहेका छन् कि ? समयमै सतर्क बन्नुहोस्, ढिलो भए बालबालिकामा गम्भीर मानसिक समस्या निम्तिन सक्छ ! काठमाडौंकी एक १३ वर्षीया बालिकाले ह... थप हेर्नुहोस्

News-Image

नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा

  • २०८० बैशाख ९, शनिबार

नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी व्यवस्था गर... थप हेर्नुहोस्

News-Image

नेपालबाट नदेखिने भएकोले वैशाख ७ गतेको सूर्यग्रहणमा दोष नलाग्ने र बार्नु पनि नपर्ने

  • २०८० बैशाख ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने... थप हेर्नुहोस्

News-Image

यस्तो छ एआई प्रविधिबाट बनेको नेपाली चलचित्रको पोस्टर

  • २०७९ चैत्र २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफेसिएल इन्टिलिजेन्ट–एआई) को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित प्रविधि हो, जसमा मानिस सरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ । गुगल, माइक्रोसफ्ट, लेनोभो जस्... थप हेर्नुहोस्

News-Image

नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छ : मन्त्री शर्मा

  • २०७९ चैत्र ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताएकी छिन् । भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आइटीयु) को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिज... थप हेर्नुहोस्