शिक्षा

News-Image

काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त

  • २०८३ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराजसिंह थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गर्नुभएको हो । नवनियुक्त रजिस्ट्रार ... थप हेर्नुहोस्

News-Image

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल   

  • २०८३ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) ले पठन संस्कृतिलाई जोड दिँदै पाँच दशकअघिको पुस्तकालय जगाउने अभियान थालेको छ । शङ्कर आदर्श पुस्तकालयलाई फेरि पनि पुरानै लयमा फर... थप हेर्नुहोस्

News-Image

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त   

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले त्रिभुवन विश्वविद्यालयसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गर्नुभएको हो । जसअनुसार त्र... थप हेर्नुहोस्

News-Image

पोखरा विश्वविद्यालयको परीक्षा स्थगित

  • २०८३ भाद्र ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा रहेको पोखरा विश्वविद्यालयले सञ्चालन गरिरहेको वार्षिक परीक्षा स्थगित गरिएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण सिर्जना भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले लिइरहेको स्नातकतर्फको वार्षिक परीक्षा स्थगित ग... थप हेर्नुहोस्

News-Image

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक रु पाँच हजारले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त रूपमा विज्ञ... थप हेर्नुहोस्

News-Image

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका समस्या समाधान नगरी गुणस्तरीय शिक्षा सुनिश्चित हुन नसक्ने बताउनुभएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना र प्रधानाध्यापक सङ्घ नेपालको संयोजनमा शुक्रबार धनगढीमा भ... थप हेर्नुहोस्

News-Image

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । शिक्षा क्षेत्रको कानुनी, संरचनागत र प्रक्रियागत सुधारमा सरोकार भएका पक्षको माग र भावनालाई समेट्न मन्त्रालयले देशव्यापी रुप... थप हेर्नुहोस्

News-Image

धवलागिरि बहुमुखी क्याम्पसमा विद्यार्थी आकर्षित गर्न होस्टेल सुविधा

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

धवलागिरि बहुमुखी क्याम्पस बागलुङले विद्यार्थी आकर्षित गर्न छात्र तथा छात्राका लागि छात्रावास सुविधा विस्तार गरेको छ । क्याम्पसले होस्टेलको पूर्वाधार निर्माणमा लगानी विस्तार गर्दै लगेको छ । क्याम्पसले विगत तीन वर्षदेखि छात्राका लागि छात्रावास सुविध... थप हेर्नुहोस्

News-Image

विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार बसेको सामुदायिक तथा स... थप हेर्नुहोस्

News-Image

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता निर्धारण गरेको छ । यसअघि त्रिभुवन विश्ववि... थप हेर्नुहोस्