शिक्षा

News-Image

काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

  • २०८३ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गर्नुभएको हो । शिक्षा तथा खेलकुदमन्त्री स... थप हेर्नुहोस्

News-Image

स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन ‘स्रोत शिक्षक’ सँग कार्यसम्पादन करार सम्झौता गरेको छ । सम्झौतापत्रमा विभागका प्रमुख नमराज ढकाल र स्रोत शिक्षकहरू... थप हेर्नुहोस्

News-Image

प्राचीन धर्मग्रन्थ सङ्कलन गर्दै धार्मिक पुस्तकालय

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा अवस्थित पुस्तकालयमा प्राचीन धर्मग्रन्थ सङ्कलनलाई अभियानका रुपमा अघि बढाइने भएको छ । विक्रम संवत् २०५६ मा विद्यालय स्थापना भएदेखि नै विद्यार्थीका लागि अत्यावश... थप हेर्नुहोस्

News-Image

गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता   

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पतिशास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता र वातावरण संरक्षणका विविध गतिविधिमा सक्रिय भएका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित जटायु संरक्षण तथा गाई संरक्षण के... थप हेर्नुहोस्

News-Image

उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते मनाइने

  • २०८३ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरी मनाइने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा उक्त दिवस मनाउने निर्णय गरेको हो । ब... थप हेर्नुहोस्

News-Image

जकडिएका समस्याको नीतिगत समाधानमा व्यस्त शिक्षा मन्त्रालय   

  • २०८३ श्रावण २४, आईतवार
  • सिबी अधिकारी

शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि थाती रहेका शिक्षा र खेलकुद क्षेत्रका विवाद, माग र नीतिगत समस्यालाई वार्ता तथा संवादमार्फत समाधान गर्ने प्रयासलाई तीव्र बनाएको छ । शिक्षामन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेदेखि नै शिक्षा क्षेत्रमा विद... थप हेर्नुहोस्

News-Image

उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड

  • २०८३ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानुनी सुधारसँगै विश्वविद्यालयमा सङ्काय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनुपर्ने निष्कर्षसहित दुईदिने नीति कार्यशाला आज सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ ... थप हेर्नुहोस्

News-Image

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

  • २०८३ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५ मंगलबार सार्वजनिक गरिएको छ । खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई सुदृढ गर्ने विषयवस्तु समेटिएको सो प्रतिवेदन नेपाल सरकार र संयुक्त राष्ट्र सङ्घक... थप हेर्नुहोस्

News-Image

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ 

  • २०८३ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम गर्ने उद्देश्यले सिन्धुलीमा ‘रक्तसेवा’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ । गैरसरकारी संस्था न्यू स्टेप परियोजनाको आर्थिक सहयोगमा विकास गरिएको उक्त प्रणालीमार्फत आवश्यक परेका ब... थप हेर्नुहोस्