राष्ट्रिय समाचार

News-Image

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

  • २०८१ बैशाख २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने बुधबार पशुपति क्षेत्रमा भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिनुभय... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा जल तथा मौसम पूर्वानुमान महाश... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-४ काहालान्च घर भएका २८ वर्षीय पुरूषलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नाबालिकाले फेसबुकमा पोष्ट गरेका तस्विरलाई अश्‍लिल तस्विरमा अनुहार जोडी अश्‍लिल गति... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिन्धुली, दुधौली नगरपालिका-७ सुगारेस्थित सडकमा खोरभञ्याङबाट कटारीतर्फ जाँदै गरेको ना.६ त २५२९ नम्बरको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २७ व... थप हेर्नुहोस्

News-Image

ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रेष्टुरेन्ट संचालक पक्राउ

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका कास्की, पोखरा महानगरपालिका-२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक सोही महानगरपालिका-३२ बडहरे घर भएका ३२ वर्षीय सुनिल बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्ट... थप हेर्नुहोस्

News-Image

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं शंखरापुर नगरपालिका-१२ बस्ने विवेक भन्ने ४० वर्षीय बिनोद थापा मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेव बस्ने रूपक बस्नेतको घरबाट गत चैत ३ गते मोवाइल, ल्यापटप लगाय... थप हेर्नुहोस्

News-Image

युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय बिधान कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके ... थप हेर्नुहोस्

News-Image

मानव तस्करीमा संलग्न व्यक्ति पक्राउ

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका-७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उन... थप हेर्नुहोस्

News-Image

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उहाँ शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका उहाँ पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहनुभएको छ । ‘ग्... थप हेर्नुहोस्

News-Image

आज आमाको मुख हेर्ने दिन अर्थात् मातृ सम्मान दिवस मनाइँदै

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्र... थप हेर्नुहोस्