राष्ट्रिय समाचार

News-Image

भोटेकोशी बाढी : काभ्रेबाट एक करोड १० लाख सहयोग

  • २०८३ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्राकृतिक विपद् व्यहोरेका काभ्रेपलाञ्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : एक हजार ६८ शव फेला, चार हजार ६०६ जना सम्पर्कविहीन

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा पेर मृत्यु भएकामध्ये एक हजार ६८ जनाको शव फेला परेको छ । बाढीमा परी अझै चार हजार ६०६ जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार मंगलबारसम्म फेल... थप हेर्नुहोस्

News-Image

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा तीनहजार कम पर्यटक नेपाल आएका हुन् । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए... थप हेर्नुहोस्

News-Image

बाढी प्रभावित बालबालिकाको तस्विर, श्रव्यदृश्य सामग्री सामाजिक सञ्चालनमा नराख्न अपिल

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्विर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा पोष्ट नगर्न सम्बन्धित सबैमा अपिल गरेको छ । परिषद्का अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले आज एक सूचना जार... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : जुम्लाका २८ जना सम्पर्कमा आए

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रसुवा बाढीपछि हराइ रहेका जुम्लाका नागरिकमध्ये हालसम्म २८ जना सम्पर्कमा आएका छन् । सबैभन्दा बढी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका ७६ जनामध्ये हालसम्म २३ जना मात्र सम्पर्कमा आएकोे गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।... थप हेर्नुहोस्

News-Image

रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा आएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार भक्तपुर ठेगाना भएका १९ जना बाढीपछि ... थप हेर्नुहोस्

News-Image

पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डमा तीन ठाउँमा कटान

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भाँसिएको छ । मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अध... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : काठमाडौँका अस्पतालमा ५८ घाइते उपचाररत, १०२ ‘डिस्चार्ज’

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये ५८ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार १०२ जना घाइते उपचारपछि घर फर्किएका छन् । बाढीपछि उद्धार गरी उपचारका क्रममा काठमाडौँ ल्याइएका १६२ घाइतेमध्ये... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएकामध्ये २७ जनाको उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ६७ बिरामीमध्ये २७ जनाको उपचार भइरहेको जानकारी दिन... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : रसुवामा ६६ वटा शव फेला

  • २०८३ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरुको ६६ वटा शव जिल्लाका विभिन्न स्थानमा फेला परेको छ । जिल्लाको बेत्रावतीमा दश, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा छ वटा शव फेला परेको जिल्ला प्रहरी प्रमुख अशोक थापाले राससलाई जानकारी दिनुभयो । त्यसमध्ये छ वटा शव पहिचान ... थप हेर्नुहोस्