
सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ । २५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् । छातीमा गम्भीर चोट... थप हेर्नुहोस्
पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन् । जिल्ला प्रह... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी... थप हेर्नुहोस्
लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्डमा बिहीबार अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित छ जना घाइते भएका छन् । बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर-६ खरखरे भिरबाट मर्स्याङ्दी... थप हेर्नुहोस्
अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार ... थप हेर्नुहोस्
बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा बिहीबार बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जिप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही गाउँपालिका-५ क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा कच्ची सडक र क्षम... थप हेर्नुहोस्
भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २४ वर्षीय राजकुमार अच्छामी र पर्सा वीरगंज बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । बाँकेको डुडुवा गाउँपालिका–५ बाउनबगैंचास्थित गोठ नजिकै सोही ठाउँ बस्ने ५८ वर्षीया दर्सनी परियार बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–४ खैरेनीस्थित मानख... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका-२८ प्रज्ञा भवन नजिकै सडकमा बागमती प्रदेश ०२- ०३४ प ३४५८ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक काठमाडौं बनस्थली बस्ने उदयपुर त्रियुगा नगरपालिका-१३ घर भएकी २५ वर्षीया समिक्षा रिजालको मृत्यु भएको छ । दुर्घटनामा... थप हेर्नुहोस्
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१ कमलपोखरी बस्ने धनुषा मिथिला नगरपालिका-१० घर भएका ४६ वर्षीय सन्तोष पुडासैनीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुर समेतबाट विभिन्न मितिमा भएको फैसला बमोजिम ७३ लाख जरिवा... थप हेर्नुहोस्
