पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यस अगाडि मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अ... थप हेर्नुहोस्
दैलेख भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उनीमात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् । केही वर्षअघिदेखि बँदेल र बाँदरले लगाएको ब... थप हेर्नुहोस्
नेपालमा मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को पनि प्रभाव रहेको छ । ह... थप हेर्नुहोस्
सिरहाबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । सिरहा नगरपालिका-१७ माडर टोलबाट स्रोत नखुलेको ८ लाख २ हजार नेपाली रूपैयाँ र ४६ हजार १ सय भारतीय रूपैयाँसहित शुक्रबार दिउँसो प्रहरीले एज जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्न... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दाङ, शान्तिनगर गाउँपालिका-३ भलामेटीस्थित सडकमा भलामेटीबाट जुम्लीकुलातर्फ जाँदै गरेको रा.२ प ४३७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही गा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । म्याग्दी, अन्नपूर्ण गाउँपालिका-७ घराम्दी खोलाको किनारमा सोही गाउँपालिका-७ कुटुका बस्ने २६ वर्षीय कुमार तिलिजा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै संखुवासभा, मकालु गाउँपालिका-५ फ... थप हेर्नुहोस्
नेपाल प्रहरीले रु ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट रु ५२ लाख ७५ हजार नगदसहित नौ जनालाई पक्राउ गरेको जानकारी दिएको हो । पक्... थप हेर्नुहोस्
कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौँ ल्याएको हो । पीडित महिलालाई... थप हेर्नुहोस्
नेपालमा मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको । यसका साथै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को पनि प्रभाव रहेको छ । हाल... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । गोरखा, पालुङटार नगरपालिका-८ मुलावारी बस्ने ४५ वर्षीया मिना परीयार सोही ठाउँस्थित मकै बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै सप्तरी, विष्णुपुर गाउँपालिका-५ कट्टी टोल बस्ने ७० ... थप हेर्नुहोस्