राष्ट्रिय समाचार

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ माघ ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाश... थप हेर्नुहोस्

News-Image

एक व्यक्तिद्वारा संसद् भवनअगाडि आत्मदाहको प्रयास

  • २०७९ माघ १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन् । आज (मंगलबार) दिउँसो ३ बजेतिर उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनलाई उद्... थप हेर्नुहोस्

News-Image

बाजुराको मौला केन्द्रबिन्दु भएर भूकम्प

  • २०७९ माघ १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (मंगलबार) दिउँसो २ हजेर ४३ मिनेट जाँदा बाजुराको मौला आसपास केन्द्रबिन्दु ​भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको मौला आसपास केन्द्रबिन्दु ​भएर ५.९... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १२ जना फेला

  • २०७९ माघ १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । नवलपरासी, कावासोती नगरपालिका-१७ अमलटारीस्थित नारायणी नदीको भंगालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धनुषा, जनकपुर उपमहानगरपाल... थप हेर्नुहोस्

News-Image

ललितपुरबाट मौरी चराउन बागलुङ!

  • २०७९ माघ १०, मंगलवार

पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ- बागलुङ । पहाडी क्षेत्रमा चरेका मौरीको मह अर्गानिक र स्वस्थकर मानिने भएकाले मौरीपालन व्यवसाय फस्टाएको हो । यहाँका थुप्रै स्थानमा मौरीपालन व्यवसाय फस्टाउँदो क्रममा रहेको सन्दर्भमा बाहिरी जिल्लाबाट पनि मौर... थप हेर्नुहोस्

News-Image

कहिले चढ्न पाइएला धरहरा ?

  • २०७९ माघ १०, मंगलवार

साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’ भ... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ माघ १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाश... थप हेर्नुहोस्

News-Image

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

  • २०७९ माघ ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ परेका छन् । भक्तपुर, मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली गणपती वडी विल्डर्स ग्यारेजमा पार्किङ गरी राखेको बा.३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको अवस्थामा दोलखा सैलुङ गाउँपालिका-६ घर भई हाल भक्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ९ जना फेला

  • २०७९ माघ ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । रुकुम पश्चिम, आठबिसकोट नगरपालिका-६ ज्यामिरे बस्ने कर्ण बहादुर बोहोराकी छोरी १३ वर्षीया धनिसा बोहोरा सोही नगरपालिका-६ कोट ज्यामिरे पाखामा शनिबार मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार बिहान... थप हेर्नुहोस्

News-Image

भारतमा दुई नेपालीको अपहरणपछि हत्या

  • २०७९ माघ ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हु... थप हेर्नुहोस्