राष्ट्रिय समाचार

News-Image

महिला र बालबालिका हराउने क्रम बढ्दो, ५२ को अवस्था अज्ञात

  • २०८२ भाद्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ । आर्थिक वर्ष २०७९/८० मा एक सय पाँच जना हराएकामा ९१ जना फेला परे... थप हेर्नुहोस्

News-Image

विकट गाउँको दुःख : बर्खामा सडक नचल्दा खाद्यान्न ढुवानीमा समस्या

  • २०८२ भाद्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बागलुङ जिल्लाको सबैभन्दा विकट मानिने निसेलढोरमा बर्खामा सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बर्खाको समय गाडी नचल्दा ढुवानी र यात्रा गर्न समस्या भएक... थप हेर्नुहोस्

News-Image

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

  • २०८२ भाद्र ६, शुक्रबार
  • राजेन्द्रप्रसाद पनेरु

हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन । यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ । निकुञ्जमा चार सय ६५ प्रजातिक... थप हेर्नुहोस्

News-Image

कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

  • २०८२ भाद्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गुल्मीको राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका ... थप हेर्नुहोस्

News-Image

काठमाडौँमा लगातारको वर्षाले बागमतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

  • २०८२ भाद्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीक... थप हेर्नुहोस्

News-Image

आज गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने सम्भावना

  • २०८२ भाद्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना... थप हेर्नुहोस्

News-Image

लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थी पक्राउ

  • २०८२ भाद्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित रहेको लोकसेवा आयोगको कार्यालयमा सञ्चालन भइरहेको सञ्चार-इञ्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र प्रवेशपत्रमा फो... थप हेर्नुहोस्

News-Image

हात्ती धपाउन जोखिम मोलेर विद्युतीय घेराबारा

  • २०८२ भाद्र ५, बिहीबार
  • चन्द्रकला भण्डारी

झापाको मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर घर र गोठलाई विद्युतीय तारले घेर्नु भएको छ । तारको बीच बीचमा पोलिथिनका सेता झोला झुण्ड्याउनु भएको छ ।“गाउँमा हात्तीका हुल पस्छन्,” उहाँले भन्नुभयो,“परैबाट हात्ती तर्सियोस् भन... थप हेर्नुहोस्

News-Image

लागुऔषधसहित सात युवक पक्राउ

  • २०८२ भाद्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो । उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुस... थप हेर्नुहोस्

News-Image

‘गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

  • २०८२ भाद्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर द... थप हेर्नुहोस्