राष्ट्रिय समाचार

News-Image

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्य, पाँच घाइते

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइते भएका छन् । रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आय... थप हेर्नुहोस्

News-Image

बेलुका ७ बजेपछि भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेलुका ७ बजेपछि धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक लगाएको छ । सौन्दर्यकरण गर्नेक्रममा झिलीमिली बत्तीसहित विभिन्न संरचना तयार गरिएसँगै राति अबेरसम्म म... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंसहित देशका विभन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-७ स्पेशल चोकस्थित सडकमा बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल एकआपासमा ठक्कर खाई गए राति... थप हेर्नुहोस्

News-Image

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तु... थप हेर्नुहोस्

News-Image

सिरहामा ८८ प्रतिशत रोपाइँ सम्पन्न

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

लामो समयको खडेरीपछि साउनको अन्त्यसम्म आइपुग्दा सिरहा जिल्लामा रोपाइँ सकिन लागेको छ । कृषि ज्ञानकेन्द्र सिराहाका अनुसार हालसम्म जिल्लामा ८८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, भने आगामी केही दिनभित्र बाँकी रोपाइँ पनि सम्पन्न हुने जनाइएको छ । प्रमुख नरे... थप हेर्नुहोस्

News-Image

सडक निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीहरु विरुद्ध मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–१ अन्तर... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८२ भाद्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका-३ टाँडी रमितेस्थित सडकमा मे.२ प ९०९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक उर्लाबारी नगरपालिका-४ बस्ने १७ वर्षीय आरब डाँगीक... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

  • २०८२ भाद्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको नागार्जुन नगरपालिका-१ रानिवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थमा सोही ठाउँ बस्ने गोरखा गण्डकी गाउँपालिका-५ घर भएका ४८ वर्षीय देव खनाल लगायत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहर... थप हेर्नुहोस्

News-Image

चोरी भएका ४१ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

  • २०८२ भाद्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी वरिष्... थप हेर्नुहोस्

News-Image

पिपरामा विद्युत् प्रवाह चुहावट हुँदा दम्पतीको निधन

  • २०८२ भाद्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा विद्युत प्रवाह चुहावट (करेन्ट) भएर आज विहान एक दम्पतीको निधन भएको छ । निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रस... थप हेर्नुहोस्