राष्ट्रिय समाचार

News-Image

‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’

  • २०८२ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन का... थप हेर्नुहोस्

News-Image

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

  • २०८२ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी ध... थप हेर्नुहोस्

News-Image

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

  • २०८२ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई वटा हात्ती आज कतार पठाइएको छ । चितवन सौराहाबाट सोमबार खोरसहितको ट्रक चढाएर भैरहवा ल्याइएका दुईवटा हात्तीलाई आज कतार एयरवेजको कार्गो चार्टर विमानबाट कतार पठाइएको हो । कतार एयरवेजको उडान नम्बर क्यू आ... थप हेर्नुहोस्

News-Image

पोखरा महानगरपालिका स्थापना दिवस : ‘पोखरेली नवरत्न’बाट नौजना सम्मानित

  • २०८२ पुष २, बुधबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा समाजका विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याउने नौ जनालाई बुधबार ‘पोखरेली नवरत्न’बाट सम्मान गरिएको छ । महानगरपालिकाले गायन/सङ्गीत क्षेत्रबाट अमृत गुरुङ, धार्मिक पर्यटन/कृषि उद्यम क्षेत्रबाट चन्द्रकान... थप हेर्नुहोस्

News-Image

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

  • २०८२ पुष २, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोदा अस्पताल बल्खुमा उपचार... थप हेर्नुहोस्

News-Image

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

  • २०८२ पुष २, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण ग... थप हेर्नुहोस्

News-Image

भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो

  • २०८२ पुष २, बुधबार
  • नवकान्तिपुर संवाददाता

भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्द्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्... थप हेर्नुहोस्

News-Image

दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

  • २०८२ पुष २, बुधबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरमा बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा जनजीवन प्रभावित हुन थालेको हो । बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प... थप हेर्नुहोस्

News-Image

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

  • २०८२ पुष २, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन् । विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरु पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन् । मङ्सिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्न उनीहरु भदौ–असो... थप हेर्नुहोस्

News-Image

युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ

  • २०८२ पुष २, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान ... थप हेर्नुहोस्