राष्ट्रिय समाचार

News-Image

तीन महिनापछि टक्सारस्थित विमानस्थलमा उडान सुरु

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । ... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३१ घर भई बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्षीय बिजय लम्साललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी... थप हेर्नुहोस्

News-Image

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका ५१ वर्षीय हरि बहादुर रूचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । हरि बहादुरले... थप हेर्नुहोस्

News-Image

‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परी... थप हेर्नुहोस्

News-Image

दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो । विशेषगरी अफ्रिकी म... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाका सम्भावना

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८१ चैत्र ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । काभ्रे, पाँचखाल नगरपालिका-३ फेदीस्थित छाप्रोमा बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-८ घर भएका ४९ वर्षीय हेमलाल हेम्जन सोही छाप्रोमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बर्दिया, गुलरि... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८१ चैत्र ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागाढुङ्गा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा हाइसमा सवार हाल वतन... थप हेर्नुहोस्

News-Image

१४ र १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ चैत्र ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वत, जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगरलाई आइतबार द... थप हेर्नुहोस्

News-Image

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

  • २०८१ चैत्र ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जले यहाँ आय... थप हेर्नुहोस्