राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदे... थप हेर्नुहोस्

News-Image

आज तराई तथा मधेसमा रङहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्ता... थप हेर्नुहोस्

News-Image

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीया कारी सदा र ६६ वर्षीय रामदेव सदा रहेका छन् । उनीहरूलाई यही फागुन ... थप हेर्नुहोस्

News-Image

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्य... थप हेर्नुहोस्

News-Image

भीमसेनको प्रतीकका रूपमा लिङ्ग खोलामा पखालेपछि यस वर्षको होली सम्पन्न

  • २०८१ चैत्र १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरू भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म मनाएर बिहीबार बिदाइ गरेका छन् । भीमसेन गुठीका गायजुहरूले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्... थप हेर्नुहोस्

News-Image

कालीकोटमा एक किशोरको हत्या, एक घाइते

  • २०८१ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो । दुई समूहबीच झ... थप हेर्नुहोस्

News-Image

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

  • २०८१ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोप... थप हेर्नुहोस्

News-Image

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

  • २०८१ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले बिहीबार ५५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार च... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८१ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । गोरखा, सिरानचोक गाउँपालिका-७ घर भई पालुङटार नगरपालिका-१ पाउरोटी भण्डार डेरा गरी बस्ने ४९ वर्षीय तुल बहादुर तामाङ सोही ठाउँस्थित कटेरोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सप्तरी,... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८१ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका-२ ज्यामिरे चेक पोष्ट नजिक सडकमा बर्दियाबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ख ०१९६ नम्बरको बस अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँद... थप हेर्नुहोस्