राष्ट्रिय समाचार

News-Image

व्यावसायिक तरकारीखेतीबाट वार्षिक १० लाख बचत गर्छन् महतो

  • २०८२ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने कि... थप हेर्नुहोस्

News-Image

‘गुजाराको आधार सडकपेटी’

  • २०८२ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

“आफ्नो त केही पनि छैन, मकै पोलेर बेच्ने यही सडकपेटी छ । घर पनि रातु नदी उकासको पर्तिमा छ, न लालपुर्जा न त कुनै कागजको चिर्कटो”, महोत्तरीको मिथिला–१० लालगढको सुन्दर बस्तीकी ४० वर्षीया सरिता दासले भन्नुभयो । उहाँले महोत्तरीको बर्दिबास–१ स्थित बर्दिबास... थप हेर्नुहोस्

News-Image

बचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि अब ‘सफ्टवेयर’

  • २०८२ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूको दर्ता अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली शुभारम्भ गरेको छ । प्राधिकरणले बुधबार यहाँ सार्वजनिक कार्यक्रम गरी सहकारीका सञ्चालक तथा व्यवस्थापन पक्षको भौतिक उपस्थिति विना ... थप हेर्नुहोस्

News-Image

फर्जी उपाधि प्रयोग गरी पद प्राप्त गरेको आरोपमा चार प्राध्यापकविरुद्ध आरोपपत्र दायर

  • २०८२ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यावारिधि (पिएचडी) उपाधि नपाइकन झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक बनेको आरोपमा त्रिविअन्तर्गतका चार प्राध्यापकविरुद्ध विशेष अदालत, काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ । आयोगका प्र... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनका सहिद : “चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ”

  • २०८२ मंसिर १०, बुधबार
  • मधु शाही

“मिठो मानेर चिया खाइदिनुहोस् है ! छोराको आत्मा खुसी हुन्छ । मङ्सिर १० गते । आज उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको चिया र मालपुवा बाड्दै हुनुहुन्थ्यो । सडकमा रहेका असहायहर... थप हेर्नुहोस्

News-Image

पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ

  • २०८२ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा घुम्न आएका विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरर्जस्ती यौनजन्य क्रि... थप हेर्नुहोस्

News-Image

हुम्लामा निःशुल्क आँखा शिविर : अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

  • २०८२ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६१२ सेवाग्राही लाभान्वित भएका छन् । तीमध्ये ६९ जनाको मोतीबिन्दुको निःशुल्क शल्याक्रियासमेत गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँख... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

  • २०८२ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब... थप हेर्नुहोस्

News-Image

छोराको कुटपिटबाट बाबुको मृत्यु

  • २०८२ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा निजको मृत्यु भएको हो । घरायसी व... थप हेर्नुहोस्

News-Image

महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी

  • २०८२ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईं महाकाली नदीमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा ओदालीका दमाईं नदीमा बेपत्ता भएका हुन् । बेपत्ताको राति अबेरसम्म ने... थप हेर्नुहोस्