राष्ट्रिय समाचार

News-Image

केरूङमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै

  • २०८२ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्... थप हेर्नुहोस्

News-Image

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

  • २०८२ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रेस काउन्सिल, नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन हुनुभएको छ । अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट उहाँ उपाध्यक्ष निर्वाचित हुनुभएको हो । श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान... थप हेर्नुहोस्

News-Image

पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

  • २०८२ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा छ आमपानी झरना । उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । कैलालीको मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको यो झरना व्यवस्थित रूपमा निर्माण भई सञ्च... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित अत्यधिक वर्षा हुने सम्भावना

  • २०८२ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने बागम... थप हेर्नुहोस्

News-Image

आज साउने (कर्कट) सङ्क्रान्ति पर्व मनाइँदै

  • २०८२ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउ... थप हेर्नुहोस्

News-Image

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

  • २०८२ असार ३२, बुधबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विसं २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा... थप हेर्नुहोस्

News-Image

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

  • २०८२ असार ३२, बुधबार
  • नवकान्तिपुर संवाददाता

ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ । विसं २०७६ चैत ९ गते कर्तव्यगरी फरार रहेका दोर्जेलाई ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट मङ्गल... थप हेर्नुहोस्

News-Image

महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ

  • २०८२ असार ३२, बुधबार
  • नवकान्तिपुर संवाददाता

महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित कार्यक्रममा नयाँ बस सेवाको शुभारम्भ गर्नुहुँदै पेट्रोलियम इन्धनमा निर्भरता क... थप हेर्नुहोस्

News-Image

भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार

  • २०८२ असार ३२, बुधबार
  • नवकान्तिपुर संवाददाता

कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुसल उद्धार गरिएको छ । भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कङ्काल्नी नगरपालिकाका पाँच जना मजदुरक... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८२ असार ३२, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१४ कुलेश्वर डेरा गरी बस्ने भारत सिकिम घर भएका ४४ वर्षीय उदय चन्द्र राई आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका-२ साडेप... थप हेर्नुहोस्