राष्ट्रिय समाचार

News-Image

जेनजी आन्दोलनका सहिद : ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

  • २०८२ पुष १८, शुक्रबार
  • |  रामहरि न्यौपाने

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको अन्तिम आशा यही छ, ‘देशका लागि छोराले गरेको बलिदानीले सबैको राम्रो होस् ।’ कठेरीस्थित आफ्नै सन्तानका आठ–दश घरले भरिएको बस्तीको बीचमा भूकम्पपछिको सरकारी अनुदानमा निर्माण भएको स... थप हेर्नुहोस्

News-Image

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

  • २०८२ पुष १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति हुनु सहायकरथीत्रय रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उहाँहरू तीनै जनालाई द... थप हेर्नुहोस्

News-Image

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक

  • २०८२ पुष १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित भइसकेको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइ आँखै अघिको हिमाल पर्न जान्छ । पहिचान, प्रचार र ... थप हेर्नुहोस्

News-Image

थारु बस्तीमा माघी पर्वको तयारी सुरु

  • २०८२ पुष १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी सुरु भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुसार आजभोलि थारु बस्तीका स्थानीयको व्यस्तता बढेको छ । यस पर्वमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा... थप हेर्नुहोस्

News-Image

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

  • २०८२ पुष १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीमा ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो । आगामी फाग... थप हेर्नुहोस्

News-Image

विद्यार्थी बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

  • २०८२ पुष १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँ... थप हेर्नुहोस्

News-Image

नारायणगढ–गैँडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

  • २०८२ पुष १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका ... थप हेर्नुहोस्

News-Image

गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

  • २०८२ पुष १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएकामा सन् २०२५ केही... थप हेर्नुहोस्

News-Image

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

  • २०८२ पुष १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय  घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका... थप हेर्नुहोस्

News-Image

काठमाडौँस्थित बङ्गलादेशी राजदूतावासमा नेत्री जियाप्रति समवेदना प्रकट गर्न शोक पुस्तिका राखियो

  • २०८२ पुष १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँस्थित बङ्गलादेशी राजदूतावासले पूर्वप्रधानमन्त्री खालिदा जियाप्रति समवेदना प्रकट गर्न बिहीबारदेखि दूतावासमा शोक पुस्तिका राखेको छ । गत मङ्गलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधन भएको हो । उक्त दूतावासले बिहीबार नै परराष्ट्र मन्त्रालय... थप हेर्नुहोस्