राष्ट्रिय समाचार

News-Image

तिहारको पाँचौ दिन आज गाई पूजा गरिँदै

  • २०८२ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौम... थप हेर्नुहोस्

News-Image

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

  • २०८२ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो... थप हेर्नुहोस्

News-Image

आज गोरु, गोवर्द्धन र हलि पूजा, आजै म्हः पूजा पनि

  • २०८२ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेव... थप हेर्नुहोस्

News-Image

मादल बिक्री नभएपछि व्यवसायी निराश

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च चलाउँदै आउनुभएको थियो । मादल बनाएर ३० वर्षदेखि जीविकोपार्जन गर्दै आउनुभएका उहाँलाई अहिले परिवार पाल्न हम्मेहम्मे भएको छ । परियारले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पर्साको वीरगंज महानगरपालिका-१४ स्थित सडकमा अन टेष्ट लेखिएको रिक्सा र ना.४७ प ५७६६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक बारा घर भएका ५५ वर्षीय मुक... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १ सय ९ जना पक्राउ

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १ सय ९ जना पक्राउ परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका संचालक सोही ठाउँ बस्ने ३१ वर्षीय राकेश श्रेष्ठ समेत ९ जनालाई सोमब... थप हेर्नुहोस्

News-Image

तिहारमा झिनियाको माग उच्च

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब रु दुई लाखको झिनिया बिक्री गर्नुभयो । मङगलाघाटकै कल्पना श्रेष्ठलाई पनि झिनिया बनाउन भ्याइनभ्याइ छ । हरिकुमार र कल्पना मात्र नभइ बेनीका उद्यमीहरूका लागि झिनिया आम्दानीक... थप हेर्नुहोस्

News-Image

वीरगञ्जमा पालाको व्यापार बढेन

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापा... थप हेर्नुहोस्

News-Image

स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज बिहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । आज बिहान भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित... थप हेर्नुहोस्

News-Image

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट कायम गरेको छ । वर्षात्को मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जङ्गल सफारी गर्न निकुञ्ज खुला गरिएको हो । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौध... थप हेर्नुहोस्