
जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनि... थप हेर्नुहोस्
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-५ टपराटोलबाट अवैध लागूऔषध गाँजा करिब ५८ किलो ३ सय ग्राम सहित धरान उपमहानगरपालिका-१५ बस्ने २१ वर्षीय सनिल राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीलाई देख्नासाथ ईनरूवाबाट ल... थप हेर्नुहोस्
ज्यान मार्ने उद्योग कसूरका फरार चार जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीवन बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २० वर्षीय सुमित तामाङ, २० वर्षीय सुसन तामाङ, धादिङ रूबिभ्याली गाउँपाल... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । अर्घाखाँची, सन्धिखर्क नगरपालिका-१२ छापास्थित गोरेटो बाटो छेउमा सोही नगरपालिका-१२ तुम्कोट तालाघरे बस्ने ५५ वर्षीया कुन्ता कुँवर सोमबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै पाँचथर, फाल्गुनन... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उदयपुर, त्रियुगा नगरपालिका-९ गैरूनस्थित सडकमा स.८ प ६६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ देउरी बस्ने वर्ष ३५ वर्षीय इन्द्र देव च... थप हेर्नुहोस्
दाङ, घोराही उपमहानगरपालिका-१५ अमृत टोल बस्ने ५० वर्षीय ठाकुर खनालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा ठाकुर समेत १७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ५५ रूपैयाँ र कौड... थप हेर्नुहोस्
स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूलाई आइतबार नियन्त्रणमा लिई आवश्यक बयान लिने काम भइ... थप हेर्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित आइतबार एक केन्याली महिला पक्राउ परेकी छिन् । सशस्त्र प्रहरी बल नेपाल विमानस्थल भन्सार सुरक्षा बेस र विमानस्थल भन्सार कार्यालयको संयुक्त जाँचका क्रममा हाते झोलाभित्रको खेलौनामा लुकाएर ल्याइएको ६ किलो आठ... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट सात जना फेला परेका छन् । सिरहा, धनगढीमाइ नगरपालिका-९ मुस्हरनियास्थित कुखुरा फर्म नजिकै भारत मधुवनि ग्राम पंचायत लक्ष्मीपुर बस्ने ७२ वर्षीय जिन्सा यादव आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मोरङ, ग्रामथान गा... थप हेर्नुहोस्
काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ४८ ग्राम सहित काठमाडौं शंखरापुर गाउँपालिका-९ बस्ने २४ वर्षीय अभिषेक राजबाहक समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र अस्थाय... थप हेर्नुहोस्
