राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनु... थप हेर्नुहोस्

News-Image

मानब बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ बैशाख १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका २६ वर्षदेखि फरार प्रतिवादी नुवाकोट, नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ बस्ने ५५ वर्षीय राम बहादुर भन्ने जंग बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतको २०५५ माघ १९ गतेको फैसलाले ९... थप हेर्नुहोस्

News-Image

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ बैशाख १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कैलाली, लम्की-चुहा नगरपालिका-३ ब्यबस्थितनगर बस्ने ५४ वर्षीय लालमनि तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत दिपायलको २०८० पुस २४ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा १० वर्ष कैद र १ लाख रूपैयाँ जरिवा... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ बैशाख १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । धनकुटा, सहिदभुमी गाउँपालिका-२ लगनटारस्थित अरूण नदीमा संखुवासभा धर्मदेवी नगरपालिका-४ मामलिङ बस्ने ६० वर्षीय इन्द्र बहादुर सोमयाङ्ग बुधबार मृत अवस्थामा फेला परेका छन् । गत ५ गते हराई बेपत्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ बैशाख १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बर्दिया, बारबर्दिया नगरपालिका-४ रानिपुरस्थित सडकमा रोकी राखेको भे. १ त ४५५६ नम्बरको ट्याक्टरमा भे.११ प ४५४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल... थप हेर्नुहोस्

News-Image

आगोले जलेर दुई जनाको मृत्यु

  • २०८१ बैशाख १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको आगलागीको घटनामा आगोले जलेर दुई जनाको मृत्यु भएको छ । सिन्धुली,  कमलामाई नगरपालिका-१ खारखोला बस्ने ७३ वर्षीया कृष्ण माया पौडेलको आगोले जलेर मृत्यु भएको छ । पौडेलले बुधबार दिउँसो आफ्नै बारी पाँखामा आगो लगाउँदा जलेर उनको मृ... थप हेर्नुहोस्

News-Image

कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ

  • २०८१ बैशाख १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सल्यान, कुमाख गाउँपालिका-६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका-५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-५ कौचेस्थित मंगलबार राति वि... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

  • २०८१ बैशाख १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका-२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन सहित ७ जनालाई ब... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ बैशाख १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रे... थप हेर्नुहोस्

News-Image

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

  • २०८१ बैशाख १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रय... थप हेर्नुहोस्