राष्ट्रिय समाचार

News-Image

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

  • २०८३ श्रावण १४, बिहीबार
  • जनकपुरधाम

सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्युु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा आज जारी आदेशअनुसार जिल्ला... थप हेर्नुहोस्

News-Image

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’ : घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

  • २०८३ श्रावण १४, बिहीबार
  • कमलकुमार बस्नेत

हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउनका लागि ‘स्मार्ट हुल... थप हेर्नुहोस्

News-Image

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार गणेश पोख्रेलको काठको दुईतले घरबाट विद्युत् ‘सर्ट’ हु... थप हेर्नुहोस्

News-Image

आज अन्तरराष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । व्यक्ति, समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रतामार्फत शान्ति स्थापना, सद्भाव र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभ... थप हेर्नुहोस्

News-Image

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ७ः५० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ... थप हेर्नुहोस्

News-Image

‘पाथीभारा माता’ भनिने थापा प्रहरी नियन्त्रणमा

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको जिप्रका सुर्खे... थप हेर्नुहोस्

News-Image

बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्न चार फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल राष्ट्र बैङ्कको पत्रका आधारमा शशिधर शर्मासमेत भएको बैङ्किङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा संलग्न उनीहरुलाई बुधबार विभिन्न स्थानबाट पक्राउ गरिएको... थप हेर्नुहोस्

News-Image

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई जना पक्राउ

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौँको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्च... थप हेर्नुहोस्

News-Image

सामाजिक सद्भाव कायम गर्न जिप्रका सिरहाको आग्रह

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आन्दोलन, विरोध वा अन्य सार्वजनिक कार्यक्रममा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने सिरहामा बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा बुधबार बसेको सर्वपक्षीय बैठकल... थप हेर्नुहोस्

News-Image

मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी,... थप हेर्नुहोस्