राष्ट्रिय समाचार

News-Image

नेकपामा ‘हात्ती छिर्यो पुच्छर अड्क्यो’

  • २०७६ श्रावण १४, मंगलवार

पार्टी एकीकरण भएको ढेड बर्ष अवधिमा जटिल मानिएका सांंगठानिक एकीकरणको काम नेपाल कम्युनिष्ट पार्टीले सम्पन्न गरिसकेको छ । केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेश कमिटीको पदाधिकारी, जिल्ला कमिटीको अध्यक्ष र सचिव, जनवर्गीय संगठनको एकीकरणको काम सम्पन्न ग... थप हेर्नुहोस्

News-Image

निर्मला हत्याकाण्डः नयाँ शैलीले अनुसन्धान शुरु

  • २०७६ श्रावण १४, मंगलवार

गृह मन्त्री रामबहादुर थापाले निर्मला हत्याकाण्डबारे प्रहरीले नयाँ शैलीले अनुसन्धान शुरु गरेको जानकारी दिएका छन् । राष्ट्रिय सभा अन्र्तगत प्रत्योजित बिद्यायन तथा आश्वासन समितिको सोमबारको बैठकमा गृह मन्त्री थापाले निर्मला हत्याकाण्डको बारेमा भएको बिगतक... थप हेर्नुहोस्

News-Image

विप्लवका कार्यकर्तालाई पार्टी प्रवेश गराउदै प्रचण्डले भने ‘क्रान्ति दुई-चार जनाको रहरले हुँदैन’

  • २०७६ श्रावण १३, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरु परिवर्तन उल्ट्याउन लागिपरेको बताएका छन् । नेत्रविक्रम चन्द समूहका नेता कार्यकर्तालाई सोमबार पार्टी प्रवेश गराउँदै उनले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घी... थप हेर्नुहोस्

News-Image

गृह मन्त्रालयको वार्षिक कार्यक्रम सफल : गृहमन्त्री थापा

  • २०७६ श्रावण १३, सोमबार

गृहमन्त्री रामबहादुर थापाले आर्थिक वर्ष २०७५-७६ मा गृह मन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताएका छन् । मन्त्रालयमा आव २०७५-७६ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको सोमबारको बैठकमा उनले भने, “गत आर्थिक वर्षम... थप हेर्नुहोस्

News-Image

प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २०७६ श्रावण १३, सोमबार

मानव वेचविखान तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा महिला कानून र विकास मञ्च (एफडब्लुएल्डी)ले सोमबार पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । अन्तर्देशीय संगठिात अपराध विरूद्धको संयुक्त राष्ट्र संघीय मह... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक बिना निष्कर्ष सकियो

  • २०७६ श्रावण १३, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक पनि बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय विभागको कार्यविभाजन गर्न डाँकिएको बैठक बिना निष्कर्ष सकिएको हो । मुख्यत स्कुल विभागमा टुङ्ग्यो नलागेपछि बैठक सकिएको हो । माध... थप हेर्नुहोस्

News-Image

सचिवालय बैठक बस्नुअघि बालुवाटारमा पूर्वएमाले समूहको बैठक

  • २०७६ श्रावण १३, सोमबार

पूर्वएमाले समूहको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्नुअघि सोमबार बिहान बालुवाटारमा बसेको बैठकमा नेकपाका ३३ विभागमध्ये स्कुल विभागमा देखिएको जटिलताबारे छलफल भएको जानकारी बालुवा... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक

  • २०७६ श्रावण १३, सोमबार

गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५-७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क ब... थप हेर्नुहोस्

News-Image

बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष्य नजिक

  • २०७६ श्रावण १३, सोमबार
  • भीष्मराज ओझा

वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम सोमबार (आज) बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।  सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीको नाममा तीन दर्जन युवा ठगिए

  • २०७६ श्रावण १३, सोमबार

वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र ... थप हेर्नुहोस्