२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

ज्याकलिन फर्नान्डिजको हट तस्विर भाइरल

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी हुन्छिन् । ज्याकलिनले फेरि एकपटक आफ्नो तस्विरमार्फत फ्यानको मुटुको धड्कन बढाएकी छिन् ।

यी तस्विरहरूमा ज्याकलिनले सेतो रंगको अफ शोल्डर पारदर्शी ड्रेस लगाएकी देखिन्छिन् । उनी मनमोहक स्टाइलमा पोज दिँदै देखिएकी छिन् । खुला कर्ल कपालमा ज्याकलिन फर्नान्डिजको लुक अचम्मको देखिन्छ । ग्लोसी लिपस्टिक र गुलाबी ब्लशले उनको सुन्दरता अझ बढाएको छ ।



ज्याकलिनका यी बोल्ड तस्विरलाई फ्यानले निकै रुचाइरहेका छन् । यो तस्विरमा केही घण्टामै लाखौं लाइक आएका छन् । फ्यानहरूले उनको किलर स्टाइलको तारिफ गरिरहेका छन् । ज्याकलिन फर्नान्डिसका इन्स्टाग्राममा ४८ मिलियन भन्दा बढी फलोअर्स छन् । उनी प्रायः आफ्ना हट र बोल्ड तस्विरहरू फ्यानसँग शेयर गर्छिन् ।

ज्याकलिन फर्नान्डिजको हट तस्विर भाइरल

वर्कफ्रन्टको कुरा गर्ने हो भने ज्याकलिन फर्नान्डिज पछिल्लो पटक फिल्म ‘भूत पुलिस’ मा देखिएकी थिइन् । उनी छिट्टै ‘सर्कस’, ‘किक २’, ‘अट्याक’, ‘बच्चन पाण्डे’ र ‘राम सेतु’ जस्ता फिल्ममा देखिनेछिन् ।

ज्याकलिन फर्नान्डिजको हट तस्विर भाइरल

ज्याकलिन फर्नान्डिजको हट तस्विर भाइरल

ज्याकलिन फर्नान्डिजको हट तस्विर भाइरल

ज्याकलिन फर्नान्डिजको हट तस्विर भाइरल

ज्याकलिन फर्नान्डिजको हट तस्विर भाइरल

ज्याकलिन फर्नान्डिजको हट तस्विर भाइरल

ज्याकलिन फर्नान्डिजको हट तस्विर भाइरल

ज्याकलिन फर्नान्डिजको हट तस्विर भाइरल

ज्याकलिन फर्नान्डिजको हट तस्विर भाइरल

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.