२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

पलक तिवारीको लुंगी स्टाइलको स्कर्टले इन्टरनेटमा सनसनी मच्चायो

टिभीकी सुन्दरी अभिनेत्री श्वेता तिवारीकी छोरी पलक तिवारी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्ना हट र ग्ल्यामरस तस्विरहरु फ्यानहरुसंग शेयर गर्छिन् । बलिउडमा डेब्यू गर्नुअघि नै पलक तिवारीको फ्यान फलोइङ निकै बढेको छ ।

पलक तिवारीले फेरि एकपटक आफ्नो हट तस्विरले इन्टरनेटमा सनसनी मच्चाएकी छिन् । यी तस्विरहरूमा पलकले रातो र सेतो सुन्दर लुगा लगाएकी देखिन्छिन् । पलकले सेतो क्रप टपको साथ लुंगी स्टाइलको सर्ट स्कर्ट लगाएकी छिन् । यो स्कर्ट शिमरी कपडाबाट बनेको छ। तस्बिरमा पलक विभिन्न स्टाइलमा किलर पोज दिइरहेको देखिएकी छिन् ।



पलक तिवारी

पलक तिवारीका यी तस्विरलाई फ्यानहरुले निकै रुचाएका छन् । पलक तिवारी श्वेता तिवारी र उनका पहिलो पति राजा चौधरीकी छोरी हुन् ।
पलक तिवारी फिल्म ‘रोजीः द सेफरन च्याप्टर’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । फिल्ममा पलकसँगै अरबाज खान र मल्लिका शेरावत पनि देखिनेछन् । यो फिल्म गत वर्ष रिलिज हुने थियो तर कोरोनाका कारण स्थगित भएको थियो ।

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.