२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

पलक तिवारीको हट तस्विर भाइरल

टिभी अभिनेत्री श्वेता तिवारीकी छोरी पलक तिवारी सुन्दरताको मामिलामा आमाभन्दा कम छैनिन् । पलक सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्ना हट र बोल्ड तस्विरहरू फ्यानसँग शेयर गर्छिन् ।

हालै पलकले रातो स्ट्र्यापलेस गाउनमा आफ्ना केही हट तस्विर शेयर गरेकी छिन् । यस थाई स्लिट गाउनमा पलकले ‘हिन्दुस्तान टाइम्स मोस्ट स्टाइलिस अवार्ड’ जितिन् । पलक तिवारीले न्यूड लिपस्टिक, ब्लश आइलाइनर लगाएर आफ्नो लुक पूरा गरेकी छिन् ।



पलक तिवारी

उनले आफ्नो कपाललाई कर्ली लुक दिएर खुला राखेकी छिन् । पलक बार्बी डलभन्दा कम देखिएकी छैनन् । पलक तिवारीको यो हट स्टाइललाई फ्यानहरुले रुचाइरहेका छन् । पलक तिवारीको वर्कफ्रन्टको कुरा गर्दा उनी छिट्टै फिल्म ‘रोजी’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । पलक हालै ‘माङता हे’ म्युजिक भिडियोमा देखिएकी छिन् ।

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

पलक तिवारी

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.