२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

बिकिनीमा साराको यस्तो अवतार

बलिउड दुनियाँमा सारा अली खान, आफ्नो सुन्दरता र क्यूटनेसको कारण एक सफल अभिनेत्रीको रुपमा स्थापित भएकी छिन् । उनी कुनै न कुनै कारणले गर्दा सधै चर्चामा रहन्छिन् ।

सन् २०१८ मा फिल्म केदारनाथबाट फिल्मी दुनियाँमा डेब्यू गर्ने अभिनेत्री सारा अली खानले यस पटक आफ्नो हट अवतार (सारा अली खान हट फोटो) बाट सनसनी मच्चाएकी छिन्। सारा अली खानले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट आफ्ना तस्विरहरु शेयर गरेकी छिन् जसमा उनी नियन रंगको बिकिनीमा देखिएकी छिन् । अहिले उनका तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अभिनेत्रीले मिल्दो ब्रेसलेट र नेल पेन्ट पनि लगाएकी छिन् ।



तस्विर शेयर गर्दै साराले क्याप्सनमा लेखेकी छिन्,‘प्रत्येक दिन कसैको जज नगर्नु ।’ उनी पछिल्लो समय वरुण धमनको फिल्म ‘कुल्ली नम्बर १’ मा देखिएकी थिइन् ।

बिकिनीमा सारा

बिकिनीमा सारा

बिकिनीमा सारा

बिकिनीमा सारा

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.