२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

माल्दिभ्समा खुलेकी सन्नी लियोनी

बलिउड अभिनेत्री सन्नी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्ना हट र ग्ल्यामरस तस्विरहरु फ्यानहरुसँग शेयर गर्छिन् । सन्नी अहिले माल्दिभ्समा छुट्टी मनाइरहेकी छिन् ।

माल्दिभ्समा छुट्टी मनाउने क्रममा उनले आफ्ना धेरै तस्विर र भिडियो फ्यानसँग शेयर गरिरहेकी छिन् । सन्नी लियोनीले आफ्ना केही बिकिनी तस्विरहरू समुन्द्र किनारबाट फ्यानहरूसँग शेयर गरेकी हुन् । यी तस्विरहरूमा सन्नी लियोनी रंगीन फ्लोरल प्रिन्टेड बिकिनीमा पोज दिएकी छन् । तस्विरहरूमा अभिनेत्रीको टोन्ड फिगर स्पष्ट देखिन्छ।



सन्नी लियोनी एकदमै किलर पोज दिएकी छिन् । यससँगै अभिनेत्रीले लेखिन्, ‘सूर्यले मलाई बोलाउँदै छ ।’ सन्नी लियोनीको यो हट स्टाइल देखेर फ्यानहरुले उनको तारिफ गरिरहेका छन् ।

बलिउड अभिनेत्री सन्नी लियोनी

बलिउड अभिनेत्री सन्नी लियोनी

बलिउड अभिनेत्री सन्नी लियोनी

सन्नी लियोनी

सन्नी लियोनी

सन्नी लियोनी

सन्नी लियोनी

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.