२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

शमा सिकंदरको बिकिनी तस्वीरले मच्चायो तहल्का

टिभी एक्ट्रेस शमा सिकंदर आफ्नो बोल्ड र सेक्सी लुकका लागि निकै परिचित छिन् । शमा सिकंदरको बोल्ड लुक प्राय: इन्टरनेटमा भाइरल रहन्छ । यसै क्रममा शमाले पुन: फ्यानहरुमाझ आफ्नो हट तस्वीर सार्वजनिक गरेकी छिन्।

यस तस्बिरमा शमा सिकंदर समुद्र किनारमा उभिएर सूर्यको अगाडि पोज दिईरहेकी छिन् । फ्यानहरुले शामाको यो बोल्ड शैली मनपराई रहेका छन् । शमा सिकंदर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र प्राय: बोल्ड एक्ट्सले एक तहल्का मच्चाई रहेको छ ।



शमा सिकंदरको नाम टिभी एक्ट्रेस मध्येकी सबैभन्दा चर्चित र ग्ल्यामरस अभिनेत्रीको सूचीमा रहेको छ । शमा टीभी सिरियल ‘ये मेरी लाइफ है’ मा पूजाको भूमिका निभाएर निकै चर्चित भएकी थिइन् । शमाले विक्रम भट्टको वेब सिरिज ‘माया’ मा निकै राम्रो भूमिका निभाए पछि उनी दर्शक माझ अझ परिचित भइन् । शमा सिकंदरले सीआईडी ​​र बालवीर जस्ता सिरियलको साथै धेरै म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन्।

शमा सिकंदरको बिकिनी तस्वीरले मच्चायो तहल्का

शमा सिकंदरको बिकिनी तस्वीरले मच्चायो तहल्का

शमा सिकंदरको बिकिनी तस्वीरले मच्चायो तहल्का

शमा सिकंदरको बिकिनी तस्वीरले मच्चायो तहल्का

शमा सिकंदरको बिकिनी तस्वीरले मच्चायो तहल्का

शमा सिकंदरको बिकिनी तस्वीरले मच्चायो तहल्का

शमा सिकंदरको बिकिनी तस्वीरले मच्चायो तहल्का

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.