२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

सर्वाधिक कमाई गर्ने सेलिब्रिटीहरुको पहिलो नम्बरमा काइली, कति कमाइन् यो वर्ष ?

फोब्र्स म्यागेजिनले सन् २०२० मा सर्वाधिक कमाई गर्ने सेलिब्रिटीहरुको नाम सार्वजनिक गरेको छ । जसमा, मोडल तथा व्यापारी काइली जेनर पहिलो नम्बरमा छिन् । उनले यो वर्ष ५९० मिलियन डलर कमाई गरेको फोब्र्सले उल्लेख गरेको छ ।

जेनरले जनवरीमा आफ्नो ब्यूटी प्रोडक्टको ५१ प्रतिशत शेयर विक्री गरेकी थिइन् । काइलीले लामो समयदेखि आफ्नो व्यवसायको बिषयमा अतिरञ्जित कुरा गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले शेयर विक्री गरेपछि उनको कम्पनीको वास्तविक मुल्य सार्वजनिक भएको थियो ।



यस्तै, व्यापारी तथा -यापर कान्ये वेष्ट १७० मिलियन डलर कमाई गर्दै यो सूचीको दोश्रो स्थानमा छन् । उनले गीतसंगीतको साथै विश्वकै चर्चित ब्रान्ड एडिडाससँगको सहकार्यमा यो रकम कमाएको फोब्र्सले उल्लेख गरेको छ । सर्वाधिक कमाउने सेलिब्रिटीको टप १०० को सूचीमा बलिउड नायक अक्षय कुमार मात्र परेका छन् ।

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.