२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

कालो बिकिनीमा ईशा गुप्ताको बोल्ड पोज, तस्विर भाइरल

बलिउड अभिनेत्री ईशा गुप्ता सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा आफ्ना हट एण्ड बोल्ड तस्विरहरु सेयर गर्छिन् । इशा हालै ‘आश्रम ३’ मा देखिएकी थिइन् । यस सिरिजमा पनि उनले निकै बोल्डनेस गरेकी छन् ।

हालै ईशाले आफ्ना केही बोल्ड तस्विर र भिडियो शेयर गरेकी छिन्, जुन निकै भाइरल भइरहेका छन् । तस्विरमा ईशा गुप्ता कालो बिकिनी लगाएर समुद्र तटमा पोज दिइरहेको देखिन्छ । घामबाट बच्न नायिकाले ठूलो टोपी लगाएकी छिन् ।



ईशा गुप्ता

यसै क्रममा ईशा गुप्ताको एउटा भिडियो पनि निकै भाइरल भइरहेको छ । यस भिडियोमा उनी सुन्तला रंगको बिकिनी लगाएर समुद्र तटमा हिंडिरहेको देखिन्छ । ईशा गुप्ता आजकल लस भेगासमा आफ्नो प्रेमी म्यानुएल क्याम्पस ग्वालेरसँग छुट्टी मनाइरहेकी छिन् । ईशा गुप्ता पछिल्लो पटक वेब सिरिज ‘आश्रम ३’ मा देखिएकी थिइन् ।

ईशा गुप्ता

ईशा गुप्ता

ईशा गुप्ता

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.