दिशा पटानी हट एण्ड ग्ल्यामरस बलिउड अभिनेत्री हुन् । छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाएकी पटानी सोशल मिडियामा सधै सक्रिय रहन्छिन् ।
उनी हट लुक्सका लागि बढी चर्चित छिन् । पटानी आफ्नो हट र ग्लैमरस तस्विरले सामाजिक सञ्जालमा हलचल मच्चाउँछिन् ।
उनले हालै सेतो अफ शोल्डर गाउनमा एकपटक आफ्नो बोल्ड तस्विर शेयर गरेकी छिन् । उनको यस थाई स्लिट आफ्नो कर्वी फिगरलाई फ्यानहरुले रुचाईरहेका छन् ।