२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

बाइडेन शपथ समारोहमा लेडीगागाको लुक्सको चर्चा (फोटोफिचर)

बुधबार अमेरिकामा ४६ औं राष्ट्रपतिका लागि नवनियुक्त राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले शपथ लिए। क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका थिए।

कोभिड–१९ र सुरक्षा चुनौतीका कारण राष्ट्रपतिको शपथ कार्यक्रमलाई सामान्य बनाइएको थियो। लाखौं मानिस उपस्थित हुने प्रचलन रहे पनि यसपटक थोरै संख्याका मानिस मात्र समारोहमा उपस्थित थिए।



तिनैमध्ये एक थिइन् गायिका लेडी गागा। उनले समारोहमा राष्ट्रिय गान गाएकी थिइन्। उनको पफर्मेन्सले समारोहलाई थप रोचक बनाएको थियो। उनको पफर्मेन्स र उनको पोशाकलाई लिएर सामाजिक सञ्जा‍लमा खुबै प्रशंसा भएको छ। उक्त शपथ समारोहमा लेडी गागाको लुक्स पनि चर्चामा छ।

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.