२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

बेहुली बनिन् अभिनेत्री केकी अधिकारी

गायक तथा मोडल प्रकाश सपुतको चलचित्र ‘परदेशी २’ को पछिल्लो समय निकै चर्चा छ । अहिले चलचित्र ‘परदेशी २’ को छायांकन पनि शुरु भइसकेको छ । चलचित्रको छायांकन पाल्पाका विभिन्न स्थानमा भइरहेको छ ।

यसैबीच अभिनेत्री केकी अधिकारीको नयाँ लुक्स सार्वजनिक भएको छ । केकी बेहुलीको भेषमा देखिएकी छिन् । केकीले सामाजिक सञ्जालमार्फत दुलहीको भेषमा सजिएको तस्विर सार्वजनिक गरेकी हुन् । ‘छ माया छपक्कै’ बाट सफलता हात पारेकी केकीको नयाँ लुक्सले सबै अचम्मा परेका छन् ।



उनले ‘परदेशी २’ को छायांकन स्थलबाटै बेहुली बनेको तस्बिर सार्वजनिक गरेकी हुन् । यस चलचित्रमा केकीले निर्वाह गर्ने भूमिकाबारे निर्माण टिमले जानकारी गराएको छैन । चलचित्रमा प्रकाश सपुत, प्रशान्त तामाङ, अभिनेत्री वर्षा सिवाकोटी र दिलिप रायमाझीको मूख्य भूमिका रहेको छ ।

 

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.