बलिउड अभिनेत्री मौनी रोय ले छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । उनी सोशल मिडियामा सधै सक्रिय रहन्छिन् ।
उनी हट लुक्सका लागि बढी चर्चित छिन् । रोय आफ्नो हट र ग्लैमरस तस्विरले सामाजिक सञ्जालमा हलचल मच्चाउँछिन् । उले फेरि एकपटक आफ्नो बोल्ड तस्विरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेकी छिन् ।
उनी केही फोटोमा स्विमिङ्ग पुलमा पोज दिइरहेकी छिन् भने केही फोटोमा उनी सेतो रंगको ड्रेसमा निकै सेक्सी देखिएकी छिन् ।