२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयलाई सामाजिक सञ्जालकी राजकुमारी मात्र भनिदैन । उनी पछिल्लो समय फेसनका लुगा लगाएर फोटो पोस्ट गरिरहेकी छिन् । हालै उनले यस्ता तस्बिरहरु पोस्ट गरेकी छिन् कि फ्यानहरु उनको लुक्स देखेर उत्साहित भएका छन् ।

मौनी रोयको बोल्ड लुक्स



तस्बिरमा मौनी रोय अप्सरा भन्दा कम छैनिन । मौनीले तस्बिरमा धेरै लाइक र कमेन्ट आइरहेका छन् । यी तस्बिरहरू देखेर एक फ्यानले लेखे- ‘प्रिन्सेस अफ हटनेस ।’ तस्बिरमा मौनी रोय यति सुन्दर देखिएकी छिन् । मौनी हालै फिल्म ब्रह्मास्त्रमा देखिएकी थिइन् जसमा उनले खलनायकको भूमिका निर्वाह गरेकी थिइन् ।

फिल्म ब्रह्मास्त्रमा अमिताभ बच्चन, रणबीर कपूर, आलिया भट्ट, शाहरुख खान जस्ता कलाकारहरुको अभिनय रहेको छ तर मौनीले यी दिग्गजहरु मध्ये आफ्नो छाप छोड्न सफल भएकी छिन् ।

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

मौनी रोयको बोल्ड लुक्स

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.