२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

यी हुन् भारतीय मुलका १० पोर्न स्टार

पोर्नस्टारको छबी बनाएकी सन्नी लियोनी अहिले बलिउडको चर्चित नायिकाको रुपमा चिनिन्छिन् । सन्नीको जन्म क्यानडामा भएको थियो भने उनी पञ्जाबी शीख परिवारकी सदस्य हुन् । उनको खास नाम करनजीत कौर हो । एडल्ड फिल्ममा प्रवेश गरेपछि उनले आफ्नो नाम सन्नी राखेकि थिइन् । पछिल्लो समय उनीमाथि डकुमेन्ट्री समेत बनेको छ ।



सन्नीको अतिरिक्त भारतीय मुलका अरु धेरै पोर्न स्टार विभिन्न मुलुकमा छन् । यी मध्ये कसैले आफ्नो पेशा छोडिसकेका छन् त कोही अझै पोर्न फिल्ममै सक्रिय छन् । हेरौं उनीहरु कहाँ के अवस्थामा छन् ।

प्रिया अञ्जलि रायः प्रियाको जन्म दिल्लीमा भएको थियो । उनले केहि पोर्न फिल्ममा काम गरेकि छिन् । सन २००७ मा २९ वर्षको उमेरमा उनले एडल्ट फिल्ममा करिअर सुरुवात गरेकि थिइन् । सन २०१३ मा उनले एडल्ट फिल्ममा काम नगर्ने घोषणा गरेकि थिइन् । तत्कालिन समयमा कुनै ब्यबसायीसंग विवाह गरेर घरवार सम्हाल्ने उनको योजना थियो ।

सहारा नाइटः सहारा नाइटको खास नाम सइदा वोराजी हो । सन २००४ मा उनले एडल्ट फिल्मवाट डेब्यु गरिन् । उनले केहि हार्डकोर पोर्न मुभीमा काम गरिन् । ‘गेम अफ थ्रोन्स’ नामक अमेरिकी शोमा वेश्याको भुमिका निर्वाह गरेकि थिइन् । सहारा गुजराती परिवारकी चेली हुन् । उनले पहिलो मुस्लिम पोर्न स्टारको टाइटल पनि पाइन् । केहि संघ संगठनले धम्कि दिएपछि उनले मुस्लिम धर्म छाडेकि थिइन् ।

जेड ज्वेलः हैदराबादमा जन्मेकि जेड ज्वेल ८ वर्षसम्म भारतमै बसिन् । त्यसपछि इङल्याण्ड र अमेरिकामा सेटल भइन् । उनलाई नजिकवाट चिन्नेहरुका अनुसार उनले २० वर्षको उमेरसम्म चुम्बन समेत गरेकि थिईन् । सन १९९७ मा २१ वर्षको उमेरमा उनी पोर्न फिल्ममा प्रवेश गरेकि थिइन् ।

अञ्जली काराः ३४ वर्षिय अञ्जलिको जन्म भारतमा भएको थियो । अहिले उनी बेलायतमा बस्छिन् । उनले सन २००३ मा पोर्न करिअर सुरु गरेकि थिइन् । सन २००७ सम्म पोर्न फिल्ममा काम गरेकी उनी अहिले निर्देशकका रुपमा चिनिन्छिन् । उनले निर्देशन गरेको फिल्म ‘रेडियो इरोटिका’ सन २०१२ मा रिलिज भएको थियो ।

रेश्माः रेश्मा अहिले पनि मलायम फिल्ममा पोर्न क्वीनको रुपमा चिनिन्छिन् । मलायम फिल्म ‘शकीला’मा काम गरेपछि उनको लोकप्रियता बढेको थियो । उनी एकपटक पक्राउ समेत परेकि थिइन् । त्यही वेला उनले भनेकि थिईन् ‘सबै हाम्रो फिल्म लुकेर हेर्छन् मनोरञ्जन लिन्छन् अनि हाम्रै अपमान गर्छन्’

नाडिया नाइस : नाडिया पनि भारतीय मुलकी बेलायती पोर्नस्टार हुन् । उनकी आमा आधा भारतीय र आधा बेलायती हुन् त्यसकारण उनी पनि आधा भारतीय र आधा बेलायती नागरिक मानिन्छन् ।

ली जेः ली जे भारतीय मुलकी पोर्न स्टार हुन् । उनको जन्म बेलायतमा भएको थियो । भारतीय लुक्सकै कारण उनले पोर्न उद्योगमा बढी चर्चा पाएकी थिइन् ।

डेस्टिनी डेविलः डेस्टिनी भारतको चर्चित पोर्नस्टारको रुपमा चिनिन्छिन् । तर, उनको जन्म बेलायतमा भएको हो । सुन्दर अनुहारकै कारण उनको पनि लोकप्रियता बढेको छ ।

एरिना मिस्त्रीः एरिना भारतीय मुलकी बेलायती पोर्नस्टार हुन् । सन २००६ मा उनले पोर्न उद्योगमा प्रवेश गरेकि थिईन् । सन २०१० मा उनले पोर्न उद्योग छोड्ने घोषणा गरेकि थिइन् ।

आशा कुमाराः आशा कुमारा २१ वर्षिय भारतीय पोर्नस्टार हुन् । गोवाकी आशाले पनि पोर्न फिल्मवाट रामै्र आम्दानि गरेकि छिन् ।

गया पटेलः भारतमा जन्मेकि गयाले सन २००७ मा पोर्न फिल्ममा काम सुरु गरेकि थिईन् । उनको खास नाम शेरान गायत्री पञ्चम हो । सन २००९ मा पोर्न उद्योग छाडेकि थिइन् । अहिले उनी श्रीमानसंगै क्यानडामा बसोवास गर्छिन् ।

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.