२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

अलाया एफको बिकिनी पोज

बलिउड अभिनेत्री अलाया एफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय: आफ्ना हट र बोल्ड तस्वीरहरु फ्यानहरुसँग सेयर गर्छिन्।

अहिले अलाय माल्दिभ्समा छिन् । त्यसक्रममा उनले फ्यानहरुमाझ आफ्नो बोल्ड तस्वीरहरु सार्वजनिक गरेकी छिन् । उनले बिकिनी लगाएको तस्वीरहरु सार्वजनिक गरेकी हुन् । यी तस्वीरहरुमा उनी बोल्ड शैलीमा पोज दिईरहेकी छिन् ।



अलायाको यो शैली फ्यानहहरुले धेरै मन पराइरहेका छन् । फिल्म ‘जवानी जानेमन’ बाट बलिउडमा डेब्यू गरेकी अलायाले यस फिल्ममा अभिनेता सैफ अली खान र तब्बूसँग स्क्रिन सेयर गरेकी थिइन् । उक्त फिल्ममा उनको अभिनयको प्रशंसा भएको थियो ।

अलाया एफको बिकिनी पोज

अलाया एफको बिकिनी पोज

अलाया एफको बिकिनी पोज

अलाया एफको बिकिनी पोज

अलाया एफको बिकिनी पोज

अलाया एफको बिकिनी पोज

अलाया एफको बिकिनी पोज

अलाया एफको बिकिनी पोज

अलाया एफको बिकिनी पोज

अलाया एफको बिकिनी पोज

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.